Logo
अर्थ

झिनो रकमले घट्यो सुनको मुल्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ पुस । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । केही दिनयता निरन्तर बढ्दै गएको सुनको मुल्य बिहीबार १३ सयले घटेको थियो ।

विस्तृत पढ्नुहोस
पोखरामा फुडमाण्डूको सेवा विस्तार

पोखरा, २४ पुस: नेपालको पहिलो अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले पहिलोपटक काठमाडौँबाहिर पोखरामा सेवा विस्तार गरेको छ । कम्पनीका बजार व्यवस्थापक श्यामरत्न मालीले बिहीबार पत्रकार सम्मेलनमार्फत पर्यटकीय नगरी पोखरामा सेवा

एकीकृत भन्सार जाँचचौकी निर्माण शुरु

नेपालगञ्ज, २४ पुस: बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको छ । झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य शुरु भएको हो

‘पल्सर स्पोर्टस् अवार्ड’ मङ्गलबार प्रदान गरिने

काठमाडौँ, २४ पुस: सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ आगामी मङ्गलबार वितरण गरिने भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक

कर्णालीमा लगानी सम्मेलन वैशाखमा

सुर्खेत, २४ पुस: कर्णाली प्रदेशमा प्रदेशस्तरीय लगानी सम्मेलन गर्नका लागि कर्णाली प्रदेश योजना आयोगले तयारी थालेको छ । बिहीबार वीरेन्द्रनगरमा बसेको प्रदेश योजना आयोगको ७८ आँै बैठकले कर्णालीमा लगानी सम्मेलन

माघ १ देखि अर्काे बैंकको एटिएमबाट पैसा निकाल्दा शुल्क लाग्ने

काठमाडौं, २४ पुस । माघ १ देखि एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बिहीबार राष्ट्र बैंकले निर्देशन जारी गरेर अन्तर बैंक

शनिबार पनि राजस्व संकलन गर्ने काउन्टर खोल्न बैंकहरुलाई निर्देशन

काठमाडौँ, २४ पुस: नेपाल राष्ट्र बैंकले भोलि, शनिबार नेपाल राष्ट्र बैंक लगायत पनि राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण कार्यालय खोल्न निर्देशन दिएको छ। केन्द्रिय बैंकले एक सूचना

गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन

भक्तपुर, २३ पुस: भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यापारीहरुलाई गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन दिएका छन् । नगरपालिकाले आज कार्यालयमा आयोजना गरेको भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीको भेलामा यस्तो

सानिमा बैंकको ऋणपत्र बाँडफाँट सम्पन्न

काठमाडौं, २३ पुस । सानिमा बैंकले ऋणपत्र बाँडफाँड गरेको छ । पुस १ गतदेखि १५ गते सम्म निष्काशन तथा बिक्रि खुला गरेको ‘८.५० प्रतिशत सानिमा डिबेञ्चर २०७८’ पुस २१ गते

स्टयाण्डर्ड चार्टड बैंकसहित ५ कम्पनीको साधारण सभा भोलि हुने

काठमाडौं, २३ पुस । भोली ५ कम्पनीका साधारण सभा हुने भएका छन् । शुक्रबार सभा हुने कम्पनीहरुमा स्टयाण्डर्ड चार्टड बैंक, सनराइज बैंक, आरएसडिसी लघुवित्त बित्तीय सस्था, चिलिमे जलविद्युत र महिला

माछापुच्छ्रे बैंकको २ रिर्साेटसँग व्यवसायिक सम्झौता

काठमाडौ, २३ पुस । माछापुच्छ्रे बैंकले दुई ओटा रिर्सोटसँग सम्झौता गरेको छ । बैंकले गोकर्ण फरेस्ट रिर्सोेट र पार्क भिलेज रिर्सोटसँग व्यवसायिक सम्झौता गरेको हो । सम्झौता अनुसार, पार्क भिलेजमा

सानिमा बैंकले माग्यो कर्मचारी

काठमाडौं, २३ पुस । सानिमा बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले बिहीबार एक जना हेड लिगलका लागि कर्मचारीको माग गरेको हो । योग्यता पुगेका नेपाली नागरिकहरुले माघ ७