Logo
अर्थ

नेप्से पुनः ओरालो यात्रामा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ असोज: धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक

विस्तृत पढ्नुहोस
४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ, २७ असोज: तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल

१२ वर्षदेखि अलपत्र विद्युत् प्रसारणको निर्माण कार्य शुरु

वाग्मती, २७ असोज: विगत १२ वर्षदेखि अलपत्र रहेको २२० के भीको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निमार्ण पुनः शुरु भएको छ । हेटौँडा–भरतपुर र भरतपुर–बर्दघाट गरी दुईखण्डमा निर्माण प्रसारणको काम सन्तोषजनक नभएपछि

अर्को वर्ष पनि विद्युत शुल्क घटाउँछौंः ऊर्जामन्त्री पुन

काठमाडौं, २७ असोज । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्धारा गठित कार्यदलको पहिलो बैठक बसेको छ । बैठकमा ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले आगामी

सोलु कोरिडरमा स्थानीयको अवरोध, २१५ मेगावाट बिजुली खेर जाँदै

काठमाडौं, २७ असोज । हिजो खिम्ती ढल्केबर २२० केभीको प्रसारण लाइन निर्माण कार्य अन्तर्गत सिन्धुली खण्डमा ६ वटा टावर स्थानीय वासिन्दाले गाड्न नदिएकाले आयोजना दस वर्ष पर धकेलियो । यसबाट

सानिमा बैंकका ग्राहकहरुले सस्तो डिलमा सामान किन्दा विशेष छुट

काठमाडौं, २६ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ । 

क्लासिक टेकका हरेक ग्राहकहरुलाई दशैंको अवसरमा रु ५,५०० सम्मको भारी छुट प्राप्त गर्ने अवसर

काठमाडौं, २६ असोज । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले हरेक ग्राहकहरुको लागि नेपालीहरुको महान चाड बडादशैंको अवसर पारेर रु.५५,०० सम्मको भारी छुट पाईने अफर ल्याएको

प्रभुको ५ बर्षमा ६ हेलिकप्टर; नयाँ एयरबस हेलीकाप्टरले पनि पायो उडान अनुमति  

काठमाडौं, २६ असोज । प्रभु हेलीकप्टर प्रालीले भित्र्याएको नयाँ एयरबस हेलीकाप्टर एच १२५ एएस ३५० बी ३ ईले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ। स्थापनाको पाँच बर्षमा यो

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल अडिटर्स एशोसिएसन (अडान) मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुटसहित प्रोफेशनल कर्जा प्रदान

काठमाडौं, २६ असोज । मुक्तिनाथ विकास बैंक लि.ले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदान गर्ने बारेमा एक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंक लि.ले नेपाल अडिटर्स एशोसिएसन

एशियाली शेयर बजारमा चीनकाे दबदबा, एशियाली शेयर दुई वर्षकै उच्च बिन्दुमा

एजेन्सी २६ असोज। चिनीयाँ शेयरले सोमबार एशियाली शेयर बजारको नेतृत्व गरेको छ । लगानीकर्ताद्धारा विश्वको दोस्रो ठूलो अर्थव्यवस्थामा सुधारको अपेक्षासँगै एशियाली शेयर बजारमा सुधार देखिएको हो । सोमबार जापान बाहिरको

माछापुच्छ्रे बैङ्कद्वारा कात्तिक १ गतेदेखि लागु हुनेगरी नयाँ ब्याजदर तालिका प्रकाशन

काठमाडौं, २६ असोज । माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर तालिका प्रकाशन गरेको छ । नेपाल राष्ट्र बैङ्कले असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु

नेपाल महिला चेम्बरद्वारा आयोजित अनलाईन व्यापार तालिम सम्पन्न

काठमाडौं, २६ असोज । नेपाल महिला चेम्बरले अनलाईन व्यापार तालिम सम्पन्न गरेको छ । महिला चेम्बरले अनलाईन व्यापार सेवा प्रदायक कम्पनी सोचेको डटकमसँगको सहकार्यमा वेमिनार मार्फत आईतबार उक्त तालिमको आयोजना