Logo
शिक्षा

नाम्खा गाउँपालिकामा पठनपाठन बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

हुम्ला, भदौ २५ । उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा सम्पूर्ण विद्यालय बन्द भएका छन् । कोरोनाको त्रासले देशभरका शैक्षिक संस्था बन्द रहेका समयमा

विस्तृत पढ्नुहोस
जलाउन रोक्दारोक्दै उत्तरपुस्तिका खरानी

सर्वोच्च अदालत, राष्ट्रिय सूचना आयोग र सतर्कता केन्द्रले रोक्दारोक्दै त्रिविले भौतिकशास्त्र विषयका उत्तरपुस्तिका धुल्याएर नष्ट गरेपछि अब यो विषयको कसरी, कहाँ पुगेर थान्को लाग्ने हो ? अनौठो विवाद उत्पन्न हुन

नेपालको शिक्षा क्षेत्रबारे बहस : नेपाली विद्यार्थीको भविष्य के होला ? (भिडिओसहित)

काठमाडौं, २३ भदौ । शिक्षाविद् बालचन्द्र लुईँटेलले शिक्षामन्त्री गिरिराजमणि पोखरेलले लकडाउनकै अवधिमा ल्याएको शिक्षा योजना कार्यान्वयनमा नगएको बताएका छन् । उनले भने, शिक्षा मन्त्रालयबाट आएको जुन योजना हो, त्यो स्थानीय

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न: मन्त्री पोखरेल

नुवाकोट, २३ भदौ: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन

सार्क विद्यालयको ‘ओपन बुक’ परीक्षा

कञ्चनपुर, २२ भदौ: भीमदत्त नगरपालिकास्थित सार्क विद्यालयले विद्यार्थीका लागि ‘ओपन बुक’ परीक्षा सञ्चालन गरेको छ । कोरोना भाइरस सङ्क्रमणमा अनलाइन कक्षा सञ्चालन गरी ओपन बुक परीक्षा गरिएको हो । युरोपियन

विप्लवका छोरा प्रकाश डाक्टर बने

काठमाडौं, २२ भदौ । प्रतिबन्धित पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द डाक्टर बनेका छन् । उनले नेपाल मेडिकल काउन्सिलले हालै लिएको परीक्षा उत्तिर्ण गरेका हुन् । चन्दलाई

वैकल्पिक विधिबाट परीक्षा लिने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको तयारी

महेन्द्रनगर, २२ भदौ: सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन)बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी

प्रदेश शिक्षा नीतिमा सामुदायिक विद्यालय प्राथमिकतामा

काठमाडौँ, २२ भदौ: वाग्मती प्रदेश सरकारले तयार गरेको प्रदेश शिक्षा नीतिले सामुदायिक विद्यालय सुधारको सवाललाई प्राथमिकता दिइने भएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको वाग्मती प्रदेश कमिटीले आज

कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन’ अनिवार्य पछिको तरङ्ग

काठमाडौँ, २१ भदौ : कक्षा ११ र १२ मा सामाजिक अध्ययनलाई अनिवार्य विषयमा समावेश भएपछि विषयगत शिक्षकहरु उत्साहित भएका छन् भने निजी शिक्षालयहरु असन्तुष्ट देखिएका छन् । सरकारले नेपालको संविधान,

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

गोरखा, २१ भदौ: बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्र्तगतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ । गाउँपालिकाको वडा नं ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम

तोकिएको काम नगरे प्रअलाई पाँच हजार रुपैयाँ जरिवाना

रुकुमपश्चिम, भदौ २१ । पहिलोपटक रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले प्रधानाध्यापक परीक्षामार्फत छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसकेमा पाँच हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ ।

पाठ्यक्रम घटाउने सरकारको निर्णयबारे सरोकारवालाको असन्तुष्टी

भदौ २०, काठमाण्डौ । कोरोना भाईरसको जोखिम का कारण बालबालिकाको सिकाइमा परेको असरलाई सम्बोधन गर्न सरकारले पाठ्यक्रम संश्लेषण गर्दै वैकल्पिक सिकाइलाई मान्यता दिने निर्णय गरेको छ । तर उक्त निर्णयले

Screenshot