Logo
शिक्षा

कक्षा ११ र १२ को परीक्षा स्थगित

भक्तपुर, २५ चैत : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्काे सूचना नआएसम्मका

विस्तृत पढ्नुहोस
बेलायत, जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौँ, २३ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको

शुभतारा स्कुल र नाङ्लोले लकडाउनभर राहत बाँड्दै (तस्बिरसहित)

ललितपुर, २२ चैत्र । शुभतारा स्कुल र नाङ्लो बेकरीले लकडाउनभर राहत बाँड्ने क्रमलाई गति दिएको छ । दैनिक ज्यालादारीबाट जिविकोपार्जन गर्ने र विपन्न आर्थिक अवस्थाकाहरुलाई खोजी खोजी राहत बाँडिरहेको छ

एसईई विद्यार्थीका लागि नयाँ सुविधा

काठमाडौँ, १९ चैत । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण माध्यमिक शिक्षा परीक्षा ९एसईई० स्थगित भएपछि घरमै बसेर परीक्षा तयारीमा जुटेका विद्यार्थीले अब आफूले नजानेको प्रश्न घरबाटै सम्बद्ध विषय शिक्षकलाई सोध्न

शिक्षण शुल्क छुट गर्न सुझाव

काठमाडौँ, १८ चैत । विद्यार्थीबाट लिइएको शुल्क अभिभावकलाई फिर्ता गर्ने या विद्यार्थीको नयाँ भर्नामा मिनाहा गरी विद्यार्थीको एक महिनाको मासिक शिक्षण शुल्क छुट गर्ने उपायबारे सरकारले निजी शैक्षिक संस्थालाई सुझाएको

राहत प्याकेजमा विद्यालय शुल्क मिनाहको प्रस्ताव

काठमाडौँ, १७ चैत । सरकारको राहत प्याकेजको घोषणामा एक महिनाको विद्यालय शुल्क मिनाह गर्नु पर्ने लगायतको राहत प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता

विश्वविद्यालयले स्रोत साधन उपलब्ध गराउने

काठमाडौँ, १७ चैत । कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ । विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा

निजी विद्यालयलाई शुल्क आधा गर्न आग्रह

काठमाडौं, १६ चैत्र । सरकारले निजी विद्यालयको एक महिनाको शुल्क आधा मात्र लिन आग्रह गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले शुल्क आधा गर्न अनुरोध गरेको सरकारका प्रवक्ता अर्थ एवं

प्राज्ञिकद्वारा सर्वसाधरणका लागि भोजन सहित माक्स वितरण

मोहन श्रेष्ठ । काठमाडौँ, १६ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले सर्वसाधरणका लागि भोजन सहित माक्स वितरण गरिरहेको छ । देशमा कोरोना सक्रमितको संख्या विस्तारै बढ्दै गरिरहेको परिस्थितिमा परिषद्ले उक्त

फुर्सदले निम्त्याएको पुस्तक प्रेम

काठमाडौँ, १६ चैत । कोरोना भाइरस ९कोभिड–१९०को महामारी रोक्न सरकारले लकडाउन घोषणा गरेपछि मानिसको दैनिकी फेरिएको छ । सधैँ पेसा, व्यवसाय तथा मजदुरीमा व्यस्त रहने सर्वसाधारण अहिले घरभित्रै बसिरहेका छन्

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पठनपाठन बन्द

सुर्खेत, ६ चैत : कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट सुरक्षित रहन मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले पनि चैत मसान्तसम्म पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । विश्वविद्यालयले नेपाल सरकारको कोभिड–१९ सङ्क्रमण,

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

भक्तपुर, ६ चैत : सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार