Logo
शिक्षा

जनक शिक्षा सामग्री केन्द्रले माग्यो नयाँ कर्मचारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२७ भदौ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले लोकसेवा आयोग मार्फत नयाँ कर्मचारीहरुको लागि दरखास्त आवहान गरेको छ । लोक सेवा आयोगवाट सहमति प्राप्त भए

विस्तृत पढ्नुहोस
पशु विज्ञानमा विद्यार्थीको आकर्षण

बागलुङ, २७ भदौ । आफ्नै गाउँमा पशु विज्ञान जस्तो व्यवहारिक विषय पढ्न पाउँदा कक्षा–९ का विद्यार्थी रोशन परियार खुसी छन् । उनलाई घर छेउकै विद्यालयमा प्राविधिक विषयको पढाइ शुरु भएपछि

शैक्षिक अवस्था सुर्धान स्थानीय सरकार सक्रिय

काठमाडौं, २४ भदौ । शैक्षिक अवस्था सुधार गरी समृद्ध जाजरकोट निर्माण गर्ने उद्देश्यले स्थानीय तहले शैक्षिक बहस कार्यक्रम शुरु गरेका छन् । विद्यालयमा विद्यार्थीको दर बढाउने र सिकाइ उपलब्धि भारी

उपेक्षामा गुरुकुल शिक्षा

काठमाण्डौ । गुरुकूल शिक्षाको महत्व र आवश्यकताबारे धेरैलाई थाहा नहुन सक्छ । प्राचीन कालबाट सुरु भएको गुरुकुल नै शिक्षाको जग हो । तर सरकारले गुरुकुल शिक्षालाई उपेक्षा गरेको छ ।

संस्थागततर्फ पुलिस स्कुल दोस्रो

काठमाडौं, भदौ २३ । नेपाल पुलिस स्कुल साँगा संस्थागत विद्यालयतर्फ राष्ट्रियस्तरमा द्वितीय स्थान हासिल गर्न सफल भएको छ । संस्थागत विद्यालयतर्फको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (कक्षा १२) र माध्यमिक शिक्षा

त्रिविमा ‘गैरकानुनी’ प्रश्नपत्र र परीक्षाफलमाथि नै प्रश्न

रिपोर्टर्स नेपाल खोज । त्रिभुवन विश्वविद्यालयले परीक्षा लिएर परीक्षाफल समेत प्रकाशित गरेको एउटा विषयले त्रिविका अधिकारीहरुको गतिविधिमाथि कानुनी प्रश्न उठेको छ । स्नातकोत्तर तह प्रथम सेमेष्टरको क्वान्टम मेकान्सिकको प्रश्नमा कुल

विद्यावारिधि प्राप्तको अनुभव : ‘स्वदेशमै केही गर्न सकिन्छ’

– प्रकाश सिलवाल :  “राम्रो पढेकाका लागि स्वदेशमा काम गर्ने वातावरण नभएको होइन । वातावरण छैन भने सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो । आफ्नो ज्ञान र सीपको भरपुर उपयोग

आज ४० औँ राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ, भदौ २२ । आज देशभर ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाईदैँछ । “हामी सबैको प्रण : सार्वजानिक शिक्षा प्रणलीको सवलीकरण” भन्ने मूल नाराका

आज ४० औँ राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ, भदौ २२ । आज देशभर ४० औँ राष्ट्रिय शिक्षा दिवस तथा ५६ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइदैछ । “हामी सबैको प्रण :  सार्वजानिक शिक्षा प्रणलीको सवलीकरण” भन्ने मूल नाराका

नेपाली भाषा ज्ञान प्रतियोगिता

काठमाडौं, २१ भदौ । विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थी त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको

सर्वोच्चकोआदेश पछि त्रिविद्वारा परीक्षा स्थगन

काठमाडौं, २० भदौ ।त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानले शनिबारदेखि हुने भनिएको चिकित्साशास्त्र स्नातक तहको प्रवेश परीक्षा स्थगित गरेछ । सर्वोच्च अदालतले प्रवेश परीक्षा सञ्चालन नगर्न अन्तरिम आदेश दिएपछि स्नातक तह

शैक्षिक संस्थामा बम बिष्फोट

काठमाडौं, २० भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति