Logo
शिक्षा

कामविहीन उपसचिव स्थानीय तहमा

काठमाडौँ । शिक्षा सेवामा लामो समय जिम्मेवारीविहीन २४५ उपसचिवलाई एकमुष्टरुपमा स्थानीय तहमा खटाउन शुरु भएको छ । सङ्घीयताको कार्यान्वयनसँगै माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापनको कार्य क्षेत्र

विस्तृत पढ्नुहोस
सेमेस्टर प्रणाली व्यवस्थित कहिले हुने?

काठमाडौँ । पर्वतका मनहरी शर्मा सेमेस्टर प्रणाली अन्तर्गत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढ्न थालेको तीन वर्ष पुग्न लाग्यो । दुई वर्षमा सकिने भनेको स्नातकोत्तर तहको अध्ययन अहिलेसम्म नसकिँदा उहाँ निकै चिन्तित

अमेरिकी सहयोगबाट रोल्पाली विद्यार्थी लाभान्वित

रोल्पा । एक अमेरिकी नागरिकको छात्रवृत्ति सहयोगबाट वर्षेनी सयौं रोल्पाली विद्यार्थीले अध्ययन गरिरहेका छन् । अमेरिकी नागरिक डा अगस्त मोनलारले उपलब्ध गराउँदै आएको छात्रवृत्ति रकमबाट जिल्लामा हरेक वर्ष धेरै सङ्ख्यामा

शिक्षाको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान छः डा महत

काठमाडौँ । नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले नेपाली शिक्षा क्षेत्रको विकासमा काङ्ग्रेसको महत्वपूर्ण योगदान रहेको दावी गरेका छन । नेपाल विद्यार्थी सङ्घ पाल्पा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘एसईई, प्लस

क्याम्पसमा तालाबन्दी

नेपालगञ्ज । ‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ नेविसङ्घ महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी

आफ्नै ठाउँमा सेवा नपाउँदा सास्ती

धनगढी । कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुप¥यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने भएपछि उालाई सिफारिश

पानी बोक्नु कि पढ्न जानु…

काठमाडौँ । शिक्षा, स्वास्थ्य, स्वच्छ वातावरण र शुद्ध खानेपानीलाई मानिसको नैसर्गिक अधिकार भन्ने गरिएको छ तर दार्चुलाको महाकाली र शैल्यशिखर नगरपालिकाका कैयौँ स्थानका बासिन्दाले यसपालि पनि पिउने पानीको अभाव झेलिरहेका

मुस्ताङी विद्यार्थीको सहयोग

रोल्पा । केही दिनअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परी ज्यान गुमाएका रोल्पाली व्यक्तिका परिवारलाई त्यहाँका विद्यार्थीले रकम सङ्कलन गरी पठाएका छन् । मुस्ताङको धौलागिरि आवासीय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीको कल्याणकारी

४९ विद्यार्थी पढाउन पाँच शिक्षक

कञ्चनपुर, ६ भदौ । शुक्लाफाँटा नगरपालिका–१० स्थित त्रिमूर्ति आधारभूत विद्यालयमा पाँच शिक्षकले ४९ विद्यार्थीलाई पढाउँदै आएका छन् । नगरपालिका कार्यालयदेखि झण्डै दुई किलोमिटरको दूरीमा रहेको उक्त विद्यालय लामो समयदेखि विद्यार्थी

पक्षघात भएका विद्यार्थीलाई सहयोग

काठमाडौँ, ६ भदौ । पूर्व-प्रहरी परिवार मञ्चले गोकर्णेश्वरको मेरुदण्ड पक्षघात समूहलाई दुई लाख ५० हजार सहयोग गरेको छ । मेरुदण्ड पक्षघात भएका विद्यार्थीलाई स्वावलम्बन जीवन पद्धति र आवास सञ्चालनका लागि

अस्ट्रेलियन शैक्षिक मेला हुने

काठमाडौँ, ५ भदौ । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ । कुनै कागज

श्यामप्रसाद विचार प्रतिष्ठान स्थापना

काठमाडौँ, ५ भदौ । प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्ष श्यामप्रसाद शर्माका नाममा ‘श्यामप्रसाद विचार प्रतिष्ठान’ स्थापना गरिएको छ । श्यामप्रसादसँग नजीक रहेर काम गरेका, प्रगतिशील साहित्यकार तथा कलाकारहरूको यही भदौ