Logo
शिक्षा

नगरपालिका प्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति वितरण

बुटवल, २२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिकस्वरुप आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गरेका छन। उनले सामुदायिक विद्यालयमा

विस्तृत पढ्नुहोस
कानुन संकायमा कोटा प्रणाली खारेज

काठमाडौँ, २२ साउन । त्रिभुवन विश्वविद्यालयको कानून संकायअन्तर्गत स्नातक प्रथम वर्षमा एलएलबी नयाँ विद्यार्थी भर्नाका लागि कोटा प्रणाली लागू नहुने भएको छ । त्रिवि कानून संकाय डिनको कार्यालय र विद्यार्थीसंगठनबीच

बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

सोलुखुम्बु, २२ । साउन गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि आज

कृषि विश्वविद्यालय नियमित सञ्चालनमा

चितवन, २२ साउन ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए । विश्वविद्यालयको

अपाङ्गता भएका बालबालिकाहरुलाई शिक्षामा पँहुच पुर्याउन सहयोग

गुल्मी २१ साउन । गुल्मीमा रहेको ‘विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजना’ गुल्मीले शारीरिक अपाङ्गताको क्षेत्रमा विभिन्न कार्य गदै आइरहेको छ । संस्थाले नगरपालिकाको वामीटक्सारमा

सकारात्मक सोचले नै समृद्ध राष्ट्र निर्माण हुन्छः मुख्यमन्त्री गद्दी

पर्सा, २१ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले समाजको सोचमा रुपान्तरण तथा सकारात्मक परिवर्तन नआएसम्म राष्ट्र समृद्ध हुन नसक्ने धारणा व्यक्त गरेका छन । सडक, नाला,

सुस्ताका विद्यार्थी अध्ययनका लागि भारत जान बाध्य

नवलपरासी, २१ साउन । पश्चिम नवलपरासीको सुस्ता गाउँका बालबालिका कक्षा ६ पछिको माथिल्लो कक्षा अध्ययनका लागि भारतीय विद्यालयमा जान बाध्य छन् । सुस्ता गाउँपालिका–५ सुस्तामा रहेको एकमात्र विद्यालय जनता दलित

विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलुखुम्बु, २० साउन । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर

विराटनगर, १९ साउन । प्रदेश नं १ का सामाजिक विकास मन्त्रालयले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर लक्षित गरी प्रविधिमैत्री, बालमैत्री, दण्डहीनता र व्यवहार कुशल सीपमा आधारित सिकाइलाई अभियानकै रुपमा

रोल्पाका विद्यार्थीलाई पढाइमा सास्ती

रोल्पा, १९ साउन । विद्यालयमा राम्रो पढाइ नभएपछि रोल्पाको ग्रामीण क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी ट्यूशन पढ्न सदरमुकाम धाउन बाध्य भएका छन् । विद्यालयले समयमै पढार्ई पूरा नगर्ने तथा योग्य शिक्षकको

दयनीय अवस्थामा राष्ट्रिय पुस्तकालय

ललितपुर, १८ साउन । भूकम्पले भवन भत्किएर सेवा ठप्प भएको नेपालको पहिलो नेपाल राष्ट्रिय पुस्तकालय अझै सञ्चालन हुन सकेको छैन । भवन नबन्दा पूर्णरुपमा सेवा शुरु गर्न नसकिएको पुस्तकालयले जनाएको

दलितको भएकै कारण विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग

खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेका छन । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी