Logo
शिक्षा

वैशाख २५ देखि ३१ गतेसम्म निर्वाचन हुने क्षेत्रका सबै विद्यालय बिदा

काठमाडौं, वैशाख २० । स्थानीय तहको निर्वाचनका लागि सम्बन्धित प्रदेशका सबै विद्यालय यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा हुने भएका छन् । यही वैशाख

विस्तृत पढ्नुहोस
बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, १८ वैशाख । यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय ९विद्यापीठ० आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि

अस्थायी शिक्षकले शिक्षा विभाग र शिक्षा सेवा आयोग घेर्ने

काठमाडौं, १७ बैशाख। अस्थायी शिक्षक केन्द्रिय संघर्ष समितिले एक हप्ते आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ । आईतबार रिपोर्टर्स क्बल नेपालमा समितिले पत्रकार सम्मेलन गरेर सबै अस्थायी शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, आई.एल.ओ

विरोध प्रदर्शनका क्रममा झडप

काठमाडौँ, १५ वैशाख । निजी विद्यालयले सरकारले निर्दिष्ट गरेका मापदण्डभन्दा बढी शुल्क लिएको बिरुद्ध कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालय अगाडि गरेको विरोध प्रदर्शनका क्रममा आज झडप

सेन्ट जेभियर्समा भर्नाका नाममा ठगी,पक्राउ परे बाबुराम र विमल

काठमाडौं १५ बेशाख । सेन्ट जेभियर्स स्कुलमा भर्ना गरिदिन्छु भनी रकम ठगी गर्ने ललितपुर कुमारीपाटी बस्ने दाङ सिसहनिया–१ का २३ वर्षीय सुगम भन्ने बाबुराम सुबेदी र काठमाडौं बानेश्वर बस्ने रामेछाप

एक दर्जन विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, १३ वैशाख । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित

कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु

भक्तपुर, १० वैशाख । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु

शिक्षक व्यवस्थापनका लागि छुट्टै निकाय : मन्त्री पौडेल

काठमाडौँ, ४ वैशाख । शिक्षामन्त्री धनीराम पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षकको व्यवस्थापनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने बताउनुभएको छ । शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासङ्घको संयुक्त आयोजनामा आज यहाँ भएको

भूकम्प भएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

(सुशील दर्नाल) : काठमाडौँ, ४ वैशाख । विनाशकारी भूकम्पले क्षति पु¥याएका राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्र आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् । भूकम्पले विद्यालय रहेको भवन भत्किएपछि

देशभर भर्ना अभियान सञ्चालन

भक्तपुर, ३ वैशाख । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि

विद्यालयलाई चार लाखको जग्गा दान

नुवाकोट, २ वैशाख । नर्जामण्डपका एक समाजसेवीले गाउँको प्राथमिक विद्यालयलाई रु चार लाख बराबरको दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ । तादी गाउँपालिकास्थित नर्जामण्डपको आलडाँडा प्राथमिक विद्यालयको लागि स्थानीयवासी

बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७३ साल भदौ महिनामा सञ्चालन गरेको व्यवस्थापन सङ्कायतर्फको स्नातक तह तीनवर्षे बिबिएस प्रथम वर्षको आंशिक परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको

Screenshot