Logo
शिक्षा

विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

भद्रपुर, १७ जेठ । मेची अञ्चल प्रहरी कार्यालय चन्द्रगढी झापाले आज यहाँ विद्यालय सम्पर्क कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय वीरेन्द्र उच्च माध्यमिक

विस्तृत पढ्नुहोस
शिक्षामा बजेट कम भएकोमा चिन्ता

काठमाडौँ, १६ जेठ । शिक्षामा कार्यरत सङ्घसंस्थाहरुको छाता सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले सरकारको आर्थिक वर्ष २०७४÷०७५ को राजस्व र व्ययको विवरण (बजेट) मा शिक्षा क्षेत्रको बजेट निराशाजनक पाइएकोमा

कक्षा १० सम्मका शिक्षकको तलब स्थानीय तहबाट

काठमाडौँ, १५ जेठ । सरकारले कक्षा १ देखि १० सम्मका विद्यालय तहका शिक्षक र बालविकासका शिक्षकको तलबको रकम स्थानीय तहका हस्तान्तरण गर्ने व्यवस्था बजेटमा गरेको छ । व्यवस्थापिका–संसद्मा आज उपप्रधानमन्त्री

महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट बिनियोजन

काठमाडौ., १५ जेठ । सरकारले अागामी अार्थिक बर्षलाइ खानेपानी तथा सरसफाइ बर्षको रूपमा मनाइने घोषणा गरेको छ ।   महिला, बालबालिका र समाज कल्याणका लागि २ अर्व २३ करोड बजेट

मतदाता शिक्षा सिक्दै डडेल्धुराका वृद्धवृद्धा

डडेल्धुरा, १४ जेठ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा डडेल्धुरामा मतदाता शिक्षा कार्यक्रम गाउँ गाउँमा भइरहेको छ । डडेल्धुराको सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा मतदाता शिक्षा दिनका लागि

जनजाति र दलित विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम

कञ्चनपुर, ११ जेठ । आर्थिक अभावले कम्प्युटर शिक्षा पाउनबाट वञ्चित रहेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बसोबास गर्दै आएका जनजाति र दलित समुदायका विद्यार्थीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम आजदेखि सञ्चालन गरिएको

इँटाभट्टामा कार्यरत मजदुरका ७० बालबालिकाहरुलाई छात्रवृत्ति

भक्तपुर, १० जेठ । श्रम क्षेत्रमा रहेका बालबालिकाका लागि काम गर्दै आइरहेको संस्था बाल विकास सामाजले भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरका छोराछोरीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

दुई विश्वविद्यालयलाई सम्पत्ति भागबन्डा

चितवन, ९ जेठ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच छ वर्षदेखि जारी भौतिक सम्पत्तिमाथिको विवाद साम्य हुने भएको छ । कृषि विविको स्थापनासँगै त्रिविले आफूले भोगचलन गर्दै

सत्तरी वटा विद्यालयमा पुस्तकालय

इलाम, ९ जेठ । दश जोड दुई कक्षा सञ्चालन भइरहेका इलामका ७० वटा विद्यालयमा पुस्तकालय बन्ने भएका छन् । पुस्तकालय सञ्चालनका लागि सरकारले जिल्ला शिक्षा कार्यालयमार्फत रकम विनियोजन गरिसकेको छ

स्कुल बसको ठक्करले छात्राको मृत्यु

पर्सा, ८ जेठ । वीरगन्जको महावीरस्थान चोकमा आज बिहान स्कुल बसले ठक्कर दिँदा १४ वर्षीया छात्राको मृत्यु भएको छ । कादम्बरी एकेडमी विद्यालयको ना२ख ८९३ नंको बसले ठक्कर दिँदा वीरगन्जको

बृहत् व्यवस्थापकीय गतिविधि’ सञ्चालन

काठमाडौँ, ७ जेठ । त्रिविअन्तर्गत स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीले ‘बृहत् व्यवस्थापकीय गतिविधि’ सञ्चालन गरेका छन् । कलेजले विद्यार्थीलाई उपलब्ध गराएको व्यावसायिक अध्ययनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा पु¥याउन एक सातासम्म जारी

प्रदेश नं– ७ का नौवटै जिल्लामा मतदाता शिक्षा कार्यक्रम पुनः सुरु

कैलाली, ६ जेठ । प्रदेश नं– ७ का नौवटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएको छ । प्रदेश नं–७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन