Logo
शिक्षा

त्रिविको शैक्षिक ‘क्यालेन्डर’ प्रभावकारी कार्यान्वयन गर्न समितिको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ साउन । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मुलुकको जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले प्रभावकारीरुपमा वार्षिक क्यालेन्डरको कार्यान्वयन गर्न आग्रह गरिएको

विस्तृत पढ्नुहोस
‘कक्षाकोठा पानीले जलमग्न, कहाँ गएर पढ्ने ?’

बेदकोट, १८ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ वनकट्टीस्थित शान्ति आधारभूत विद्यालयमा भवन अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । बस्ने कोठा नहुँदा अध्ययनमा समस्या भएको विद्यार्थीले गुनासो गरेका छन् ।

एसइई खारेज हुन लागेको हो ?

काठमाडौं, साउन १८ । विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय

संसद्मा पठाउन मन्त्रिपरिषदबाट स्वीकृत संघीय शिक्षा विधेयकमा यस्ता छन् नयाँ व्यवस्था

काठमाडौं, १७ साउन । सरकारले संघीय शिक्षा विधेयक संसद्मा प्रस्तुत गर्नका लागि स्वीकृति दिएको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा विधेयक संसद्मा पठाउनका लागि स्वीकृति दिएको हो ।

विद्यालय शिक्षा विधेयक प्रस्तुत हुँदै

काठमाडौँ, १५ साउन । लामो समयदेखि प्रतिक्षा गरिएको सङ्घीय शिक्षासम्बन्धी विधेयकलाई परिमार्जन गरी नेपाल सरकारले ‘विद्यालय शिक्षा विधेयक’ चाँडै सङ्घीय संसद्मा प्रस्तुत गर्ने भएको छ । परिमार्जित उक्त विधेयक अघि

विद्यार्थीलाई सीपसँग जोड्दै ‘पढ्दै कमाउँदै’ कार्यक्रम

भरतपुर, साउन १५ ।  तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा भेटेरिनरी जेटिए अध्ययनरत ऋषिराम थापा अध्ययनसँगै पशुपालनमा आबद्ध छन् । विद्यालयले सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत उनले पशुपालन

तीन महिनाको अवधिमा १६४ विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आए

काठमाडौं, साउन १५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत तीन महिनाको अवधिमा एक सय ६४ विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा )सिफारिस गरेको छ । उच्चशिक्षाका लागि

विश्व कीर्तिमानी सौगात विष्टले रोजे मनास्लु वर्ड कलेज

काठमाडौं, १४ साउन । कम उमेरमा फिल्म निर्देशन गरेर विश्व कीर्तिमानी राख्न सफल सौगात विष्ट कक्षा ११ अध्ययनका लागि मनास्लु वल्ड कलेजमा भर्ना भएका छन् । ७ वर्ष ३४० दिनको

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी, १४ साउन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक  ४३

एस्फोडेल पब्लिक स्कुलद्वारा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न

काठमाडौं, १३ साउन । काठमाडौंको डिल्लीबजारस्थित एस्फोडेल पब्लिक स्कुलले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरुलाई ‘ओरिन्टेसन प्रोगाम’ गराएको छ । उक्त स्कूलमा कक्षा ११ र १२ मा अध्ययनका

नेसनल प्याव्सन भक्तपुरमा उद्घोषण तालिम सम्पन्न

भक्तपुर, साउन १३ । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा आफ्ना सदस्य विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुको लागि नमस्ते ख्वप्प टेलिभिजनको सहकार्यमा ७ दिने उदघोषण तथा व्यक्तित्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको

तिलोत्तमामा ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम

लुम्बिनी, १२ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा हरेक शुक्रबार ‘पाठ्य पुस्तकरहित सिर्जनशील शुक्रबार’ कार्यक्रम लागू गरेको छ । सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा प्रत्येक शुक्रबार ‘पाठ्य