Logo
शिक्षा

स्ववियु निर्वाचन प्रक्रिया शुरू

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ २७ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनसम्बन्धी कार्यतालिका–२०७९ जारी गरेको छ । सोलगत्तै चैत ५ गते हुने निर्वाचन प्रक्रिया शुरु भएको

विस्तृत पढ्नुहोस
कर्णालीमा ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त

सुर्खेत, माघ २६ ।  कर्णाली प्रदेशभर ठूलो सङ्ख्यामा शिक्षक दरबन्दी रिक्त रहेको पाइएको छ । शिक्षक सेवा आयोगले लिएको परीक्षाबाट मागअनुसारको जनशक्ति छनोट हुन नसक्दा अझै दरबन्दी रिक्त छन् ।

अव विद्यार्थी आफैंले एनओसी प्रिन्ट गर्न सक्ने

काठमाडौं, माघ २४ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशमा उच्च शिक्षा हासिल गर्न वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने सवालमा अब विद्यार्थीले सही कागजात अनलाइनमा अपलोड गरे आफ्नो

एसईई सरेन प्रदेशमा

काठमाडौं, माघ १५ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) यस पटक पनि सङ्घबाटै सञ्चालन गर्ने भएको छ। सरकारले २०७६ सालमा जारी गरेको राष्ट्रिय शिक्षा नीतिअनुसार एसईई प्रदेशस्तरबाटै सञ्चालन

गाउँपालिका अध्यक्षले आफ्नै लगानीमा एमबीबीएस पढाउने

सोलुखुम्बु, माघ १३ ।सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन् । उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई

कक्षा पाँचसम्मको पुस्तक छपाइको जिम्मा निजीलाई

काठमाडौं, माघ ११ । आगामी २०८० सालको शैक्षिक सत्रका लागि कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी मुद्रण संस्थालाई दिइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सो निर्णय

द ब्रिटिस कलेजको अलुम्नाइ मिट-२०२३ कार्यक्रम सम्पन्न

काठमाडौं, ९ माघ । काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले पूर्व विद्यार्थी भेला (अलुम्नाइ मिट-२०२३) कार्यक्रम सम्पन्न गरेको छ। आइतबार हायात रिजेन्सी (रोक्स गार्डेन) मा आयोजित उक्त कार्यक्रमले ब्रिटिस कलेजबाट

११ अर्ब सकियो, पूर्ण साक्षर हुन सकेन

काठमाडौं, माघ ८ । १४ वर्षमा पूर्ण साक्षर हुन नसकेको अवस्थामा अबको दुई वर्षमा साक्षर गर्ने सरकारको योजना सफल हुन सक्दैन । सरकारले २०६५ सालबाट साक्षरता अभियान शुरू गरेको थियो

मदरल्याण्डमा विद्यार्थी अभिमुखीकरण एवं बधाई कार्यक्रम सम्पन्न

भक्तपुर, माघ ७ । मदरल्याण्ड स्कुलको आयोजनामा आज कक्षा ६ देखि १० सम्मका १३० जना विद्यार्थीहरुका लागि सकारात्मक सोच एवं सचेतता विषयक एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्ववियु निर्वाचन : आचार संहितामा कडाइ गरिँदै

काठमाडौं, माघ ५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन

कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

काठमाडौं, माघ ३ । आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा

आज तय गरिएको स्‍नातकोत्तर तह चौथो सेमेष्टरको परीक्षा नरोकिने

काठमाडौं, माघ २ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालू परीक्षा नरोकिने जनाएको छ । पोखरामा भएको हवाई दुर्घटनामा सरकारले आज २ गते शोक बिदा दिए पनि त्रिविको परीक्षा नरोकिने जनाएको छ

Screenshot