Logo
शिक्षा

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । आज (शनिबार)

विस्तृत पढ्नुहोस
देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म खोप लगाइने

काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका हुन् । शिक्षा, विज्ञान तथा

माघ मसान्तसम्म विद्यालय बन्द (आदेशसहित)

काठमाडौं, १४ माघ । सरकारले विद्यालय खोल्न अझै निषेध गरेको छ । कोरोना भाइरसको जोखिम अझै कायम रहेको भन्दै विद्यालय माघ मसान्तसम्म खोल्न निषेध गरेको हो । आज काठमाडौं उपत्यकाका

रोकिएका परीक्षा सञ्चालन हुने

काठमाडौं, १४ माघ । सरकारले रोकिएका परीक्षा सञ्चालनको अनुमती दिने भएको छ । स्वास्थ्य मापदण्ड पालना गरी विश्वविद्यालयहरुका परीक्षा पुनः सञ्चालनको अनुमति दिन लागेको हो । आज कोभिड संकट व्यवस्थापन

माघभर विद्यालय नखुल्ने

काठमाडौं, १४ माघ । सरकारले माघभर विद्यालय खोल्न नदिने भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले यस्तो निर्णय लिएको हो । आज कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डोटी, १४ माघ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम माग गरेको अडियो सार्वजनिक भएपछि उनीमाथि

तनहुँको निर्मल माविलाई अन्तर्राष्ट्रिय विद्यालय अवार्ड

दमौली, १३ माघ: तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले अन्तर्राष्ट्रिय विद्यालय अवार्ड (आइएसए फाउण्डेशन अवार्ड) प्राप्त गरेको छ । ब्रिटिश काउन्सिल नेपालले निर्मल माविलाई उक्त अवार्ड प्रदान गरेको हो

परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिविलाई शिक्षामन्त्री पौडेलको निर्देशन

काठमाडौँ, ११ माघ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय बल्खुलाई निर्देशन दिएका छन् । आज

शिक्षामन्त्रालयद्धारा शिक्षा क्षेत्रमा भएका सुधारका उपलब्धिहरू सार्वजनिक

काठमाडौं, १० माघ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सेवा प्रवाह सुधार सम्बन्धी प्राथमिकता र हालसम्मका उपलब्धिहरू सार्वजनिक गरेको छ । मन्त्रालयले सबै विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोपको व्यवस्था गर्ने, अनिवार्य

‘प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम’

मोरङ, ९ माघ: प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको बताएका छन् । प्रदेश लोक आयोगको दोस्रो

सबै क्याम्पसलाई ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयको निर्देशन

काठमाडौँ, ९ माघ। त्रिभुवन विश्वविद्यालयले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । त्रिवि कार्यकारी परिषद्ले कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन

वैशाखमा एसइई र कक्षा १२ को परीक्षा जेठमा

भक्तपुर, ९ माघ: राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ । बोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा

Screenshot