Logo
शिक्षा

१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ माघ । सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको

विस्तृत पढ्नुहोस
मनकारी वडाध्यक्षः पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई

भक्तपुर, २१ माघ: सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् । विद्यालयमा आउने गरिब

गोकर्णेश्वरका विद्यालय आइतबारदेखि खुल्ने

काठमाडौं, २१ माघ: गोकर्णेश्वर नगरपालिका भित्रका विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । नगरपालिकाले सूचना जारी गर्दै विद्यालय खुल्ने जानकारी दिएको हो । नगरपालिकाले नगर भित्रका सबै विद्यालय भौतिक दूरीसहित

फागुन ६ देखि लाेकसेवाका स्थगित परीक्षा सञ्चालन हुने (तालिकासहित)

काठमाडौँ, २० माघ: कोरोनाका कारण स्थगित भएका लोक सेवा आयोगको परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने भएको छ। आयोगले परीक्षाको नयाँ तालिकासमेत सार्वजनिक गरेको छ। जसअनुसार उपसचिव वा सो सरह,

बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने

बैतडी, १९ माघ । बैतडीका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म विद्यालय बन्द राख्न भनेको हो ।

दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने

दाङ, १८ माघ: दाङका विद्यालय माघ मसान्तसम्म बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना जारी गरी माघ मसान्तसम्म भौतिक उपस्थितिमा विश्व विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम

त्रिभुवन विश्वविद्यालयको स्थगित परीक्षा फागुनमा सञ्चालन हुने

काठमाडौँ, १७ माघ। कोरोना महामारीका कारण रोकिएको त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षा आगामी फागुनमा हुने भएको छ ।आज (सोमबार) बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा

खोप लगाउन दाङका विद्यालय सञ्चालन

दाङ, १६ माघ । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई

सङ्घीय कानुन आएपछि शिक्षामा लगानी गर्ने वातावरण बन्छ : राज्यमन्त्री श्रेष्ठ

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शैक्षिक विकासका लागि निजी क्षेत्रको समेत अपनत्व हुने गरी विभिन्न सङ्घीय कानुन ल्याउन लागेको जानकारी दिएका छन् । काठमाडौँको स्वस्तिश्री

स्वस्तिश्री गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’को मान्यता

काठमाडौँ, १५ माघ: काठमाडौँको सानो भ¥याङ्स्थित स्वास्तिश्री गुरुकुलले ‘आइबी वल्र्ड स्कुल’को मान्यता प्राप्त गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको भर्चुअल सहभागितामा आज गुरुकुललाई ‘आइबी वल्र्ड स्कुल’

शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्ने राज्यमन्त्री श्रेष्ठको भनाई

काठमाडौँ, १५ माघ: प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले शिक्षा क्षेत्रमा लगानी बढाउने गरी कानुनी व्यवस्था गर्न लागेको बताएका छन् । आज (शनिबार) काठमाडौंको सानो भ¥याङस्थित स्वस्तीश्री गुरुकुल

देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म खोप लगाइने

काठमाडौँ, १५ माघ। देशभरका विद्यालयमा आजदेखि पाँच दिनसम्म कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि विद्यार्थीलाई खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेका हुन् । शिक्षा, विज्ञान तथा

Screenshot