Logo
education

कांग्रेस केन्द्रीय समिति र ससंदीय दलको संयुक्त बैठक आज

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ९। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठक आज बिहान ११ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय

विस्तृत पढ्नुहोस
उपेन्द्रले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी, दुवै पक्षलाई छलफलमा बोलाइयो

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी नेपाल विभाजन गरेर जनता समाजवादी पार्टी दल दर्ता गराएका सात सांसदविरुद्ध उपेन्द्र यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेशका लागि दुवै पक्षलाई

कैलाश सिरोहिया पक्राउ परेपछि माधव नेपालको पार्टी बोल्यो : मिडियालाई दबाबमा राख्ने कुरा निन्दनीय

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहिया पक्राउ परेपछि पत्रकार महासंघका अध्यक्षदेखि कानून व्यवसायी र वरिष्ठ पत्रकारहरुले निन्दा गरेका छन् । यस्तै, नेकपा (एकीकृत समाजवादी) ले पनि सिरोहिया

यसरी पक्राउ परे कैलाश सिरोहिया (फोटोफिचर)

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उनको कार्यकक्षबाट प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीविरुद्ध नागरिकता

कैलाश सिरोहिया पक्राउ परेपछि कान्तिपुर मुख्यालयमा ‘गृहमन्त्री मुर्दावाद, प्रहरी दमन मुर्दावाद’ को नारा लाग्यो (भिडिओसहित)

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया कार्यालयबाटै पक्राउ परेका छन् । धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले सिरोहियालाई केहीबेरअघि पक्राउ

कान्तिपुर मुख्यालयबाटै पक्राउ परे कैलाश सिरोहिया

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । कान्तिपुर मिडिया ग्रुपको केन्द्रीय कार्यालयबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूलाई कार्यक्षबाट नियन्त्रणमा लिएपछि सिरोहियाले

समाचार लेखेकै भरमा गिरफ्तार गरिन्छ भने त्यसको विरुद्धमा उभिन तयार छौः ऋषि धमला

काठमाडौं, ८ जेठ । सहकारी ठगी प्रकरण र संसद् अवरोधको विषय पछिल्लो समय निकै पेचिलो बनिरहेको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नै सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी

गृहमन्त्री लामिछानेले म माथि राजनीतिक ब्ल्याकमेलिङ गर्नुभयो : कैलाश सिरोहिया (भिडिओसहित)

काठमाडौं, ८ जेठ । कान्तिपुर मिडियाका मालिक कैलाश सिरोहियाले आफूविरुद्ध गृहमन्त्री रवि लामिछानेले राजनीतिक ब्ल्याकमेलिङ गरेको आरोप लगाएका छन् । अदालतबाट किर्ते नागरिकतामा पक्राउ पुर्जी जारी भएको र कान्तिपुर मुख्यालयमा

प्रहरी टोली कान्तिपुर मुख्यालय प्रवेश (फोटोफिचर)

काठमाडौं, ८ जेठ । नागरिकता किर्ते प्रकरणमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक कैलाश सिरोहियाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उपत्यका अपराध अनुसन्धान महाशाखाको टोली कान्तिपुर मुख्यालय पुगेको छ

प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक, को कति धनी ?

काठमाडौं,८ जेठ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। मं‌गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। यसअघि जेठ ३ गते

प्रधानमन्त्रीभन्दा गृहमन्त्री धनी, सुनमात्रै ८० तोला, अरु के-के छ सम्पत्ति ?

काठमाडौं,८ जेठ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो ।

पक्राउ पूर्जी जारी भएपछि कैलाश सिरोहियाको दलिल: समाचार लेखेका भरमा सत्ता र शक्तिको दुरुपयोग गरेर मसँग प्रतिशोध लिइयो

काठमाडौं,८ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले आफूविरुद्ध प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरिएको प्रतिक्रिया दिएका छन् । मूल मुद्दा विषयान्तर गर्न आफूलाई सामान्य सोधपुछसमेत नगरी पक्राउपूर्जी