काठमाडौं,१ जेठ । काठमाडौंस्थित भृकुटीमण्डपमा मंगलबार तीनदिने विद्यार्थी महोत्सव सुरु भएको छ । नेकपा एमालेनिकट अनेरास्ववियुले आफ्नो स्थापनाको हीरक महोत्सवका अवसरमा तीनदिने विद्यार्थी महोत्सव आयोजना
काठमाडौं । कोशी प्रदेश सभामा एक सांसद रहेको जसपा नेपालकी निर्मला लिम्बूले नवगठित पार्टी जसपाको पक्षमा सनाखत गरेकी छन् । सांसद लिम्बूले मंगलबार निर्वाचन आयोग पुगेर जसपालाई समर्थन गर्दै सनाखत
काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी विभाजन हुँदैछ भनेर विभिन्न प्रकारका हल्लाहरु चलाइएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) ललितपरको
काठमाडौं,१ जेठ । सदनमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले आज प्रमुख दलका प्रमुख सचेतक र सचतेकसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमका भएको छलफलमा सभामुख घिमिरेले
काठमाडौं, १ जेठ । सहकारी ठग जीबी राईलाई नेपाल झिकाउनको लागि सरकार कम्मर कसेर लागेको छ। सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्षसमेत रहेका जीबी अरबौं ठगेर भागेका छन् । उनी अहिलेपनि प्रहरीको
काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र भ्रष्टीकरणको प्रवृत्ति खतरनाक रुपमा देखापरेको बताएका छन् । आज (मंगलबार) देखि ललितपुरको कान्तिपुर गार्डेनमा
काठमाडौं, १ जेठ । नेकपा (एमाले) का नेता केशव बडालले समग्र सहकारीको समस्या समाधान हुनेगरी उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार
काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता गठबन्धनको मुख्य घटक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को भूमिकाको आलोचना गरेका छन् ।
काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले कांग्रेसले आफूहरुको वाक स्वतन्त्रता हनन् गरेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न
काठमाडौं,१ जेठ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु अघि संघीय संसद् भवनमा रिहर्सल गरिएको छ। मंगलबार दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति
काठमाडौं,१ जेठ । एउटै कल्स्टरबाट सांसद निर्वाचित भएका २ जनाको उस्तै प्रकृतिका कारण निधन भएपछि सांसद बन्ने मौका पाएकी हसिना खान छोटो समयमै मन्त्रीको कुर्सीमा पुगेकी छन् । जनता समाजवादी
काठमाडौं,१ जेठ । मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । संसदको बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएर सो कार्यक्रम