Logo
मनोरञ्जन

गायिका समिक्षा अधिकारी अष्ट्रेलियामा व्यस्त, कार्यक्रममा भ्याईनभ्याई

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २० जेठ । सांगितिक कार्यक्रमको लागि गायिका समिक्षा अधिकारी यतिवेला अष्ट्रेलियामा छिन् । गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाको निम्तो मान्न पुगेकी गायिका अधिकारी विभिन्न कार्यक्रममा

विस्तृत पढ्नुहोस
अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान

काठमाडौं, २० जेठ । गोपीकृष्ण कामख्या मिडिया कम्पनीले अभिनेता नीर शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान गरेको छ । शनिबार यहाँ आयोजित एक कार्यक्रममा उहनलाई नगद रु ५१ हजारसहित उक्त सम्मान

शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक

काठमाडौं, १६ जेठ । ‘यो देशमा म एउटा मानिस खोजी रहेछु’ जस्ता चर्चित गीतका गायक शिशिर योगीको स्वरमा नयाँ गीत ‘बुद्ध जीवन’ सार्वजनिक भएको छ। गीतको रचना ८० वर्षीय सर्जक

‘पूर्ण बहादुरको सारङ्गी’मा अञ्जना बराइली

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा नायिका अञ्जना बराइली अनुबन्धित भएकी छन् । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा कलाकारहरूको लाइनअप पूर्णहुने क्रममा रहेको छ । निर्माण पक्षले

कैलाश सिरोहियाको पक्षमा बोल्दा ‘मह जोडी’ ले मागे माफी (भिडिओसहित)

काठमाडौं, १४ जेठ । वरिष्ठ हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ प्रकरणमा बोलेको विषयलाई लिएर माफी मागेका छन् । आज (सोमबार) एक भिडियो

भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

काठमाडौँ, १३ जेठ । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ असारमा

काठमाडौँ, १० जेठ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ । असार ७ देखि ९

सारिकाको स्वरमा ‘एउटा फूल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, जेठ १० । सारिका घिमिरेको स्वरमा रहेको गीत ‘एउटा फूल’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र पवन रानाभाटको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रमेश

कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ९ जेठ । कवि तथा हाँस्यव्यङ्ग्य कलाकार श्रीकृष्ण सिम्खडाको ‘हारेर हेर जिन्दगीमा’ बोलको गीत सार्वजनिक भएको छ । सिम्खडाले आफ्नो युट्युब च्यानल Shreekrishna Simkhada मार्फत उक्त गीत सार्वजनिक गरेका

चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै

काठमाडौँ, ७ जेठ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि

लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित

काठमाडौं, ६ जेठ । युवा लोक तथा दोहोरी गायक बद्री सापकोटा भारती अन्तर्राष्ट्रिय म्युजिक अवार्डको सर्वोत्कृष्ट गायक विधाबाट सम्मानित भएका छन् । भारतको चण्डिगढमा भारतस्थित नेपाली राजदूतावासको सांस्कृतिक विभाग प्रमुख

प्रकाश दूतराजको ‘करिम’ गीत विवादमा, यूट्युबबाट हटाउन चौरजहारीका मेयर बादीको माग

काठमाडौं । बादी समूदायको कथा, व्यथालाई गीतमार्फत भन्ने प्रयास गरेका गायक प्रकाश दूतराजको पछिल्लो सिर्जना करिम विवादमा तानिएको छ । ५ दिनअघि आफ्नै यूट्युव च्यानलमार्फत सार्वजनिक भएको १५ मिनेट लामो

Screenshot