Logo
मनोरञ्जन

‘बलिदान’को टिजर सार्वजनिक (भिडिओसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ कार्तिक । निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो नयाँ प्रोजेक्ट ‘बलिदान’को टिजर आज सार्वजनिक गरेका छन् । फिल्मको छायांकनमा जानु अगाडि नै टिजर

विस्तृत पढ्नुहोस
राम सिंहको आवाजमा ‘मलाई छेक्यो तिम्रै मायाले’ सार्वजनिक (भिडिओसहित)

काठमाडाैं । गायक राम सिंहको आवाजमा सजिएको ‘मलाई छेक्यो तिम्रै मायाले’ बोलको गीत सार्वजनिक भएको छ ।लोकभाका र आधुनिक संगीतको फ्युजन गरिएको गीतको म्युजिक भिडिओ NepMelo युट्युब च्यानलबाट रिलिज गरिएको

‘लाउँदैन र माया’ गीत सार्वजनिक, निक्स र मोडल विनाको रोमान्स

काठमाडौं, २५ कार्तिक । गायिका रानी शाक्य र गायक सीडी बिजय अधिकारीको स्वरमा ‘लाउँदैन र माया’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको छ । यो गीतमा गौरी काफ्ले र सीडी बिजय

‘मिस स्कार्लेट’ कान्तिपुर सिनेमाजमा रिलिज

काठमाडौं, २५ कार्तिक । गत असोज २९ गते घोषणा गरेर सुरुवात भएको ओटिटी प्लेटफर्म कान्तिपुर सिनेमाजले अहिले विभिन्न फिल्म र सिरिजहरू प्रदर्शन गरिरहेको छ । कान्तिपुर सिनेमाजमा फिल्महरू ज्याकी: आइएम

‘साथीभाइ भएर जम्मा देउसी भैली’ गीत सार्वजनिक

काठमाडौं, २४ कात्तिक । लोकप्रिय गायक तथा सर्जक रमेश पाठक र बिनोद बि.सीको साथीभाइ भएर जम्मा देउसी भैली गीत सार्वजनिक भएको छ । यस गीतमा शब्द, संगीत, रमेश पाठक, बिनोद

‘दिमाग खराब’ को प्रिमियरमा पुगे रविदेखि बालेनसम्म,गरे सबैले खुलेर तारिफ

काठमाडौं,२४ कार्तिक । नेपाली हरुको दोस्रो ठूलो चाड तिहारको सम्मुख पारेर आज शुक्रबारबाट हलमा निश्चल बस्नेत निर्देशित चलचित्र ‘दिमाग खराब’ प्रदर्शनमा आएको छ । ‘लुट’बाट निर्देशनमा वाहवाही कमाएका निश्चलले ६

भारतीय गीतकार समीरलाई काठमाडौँमा अभिनन्दन गरिने

काठमाडौँ, २३ कात्तिक । प्रसिद्ध भारतीय गीतकार समीर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिने भएको छ । बलिउडमा निर्माण भएका सबैभन्दा धेरै चलचित्रमा गीत लेखेका उनले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा

मधेसको पहिलो QFX सिनेमा वीरगञ्जमा सञ्चालनमा, प्रमुख सचेतक प्रदीप यादवद्वारा उद्घाटन

वीरगञ्ज, २३ कार्तिक । वीरगञ्जमा मधेस प्रदेशकै पहिलो सुविधासम्पन्न मल सञ्चालनमा आएको छ । यहाँस्थित आदर्शनगरमा “स्काइलाइन” नामले बहुउद्देश्यीय मल सञ्चालनमा आएको हो । वीरगञ्जको नाम चलेका व्यावसायिक घरानाहरूको झन्डै

जाजरकोट भूकम्प प्रभावितलाई ‘परदेशी २’ को टिमले ५१ हजार सहयोग गर्ने

काठमाडौं,२१ कार्तिक । गत असोज २६ गतेबाट प्रदर्शन भइरहेको चलचित्र ‘परदेशी २’ को टिमले जाजरकोट भूकम्प प्रभावितलाई सहयोग गर्ने भएको छ। गत शुक्रबार राती जाजरकोटको रामिडाँडा केन्द्र भएर गएको भूकम्पबाट

दिमाग खराब राजनीतिक फिल्म होईन, यो व्यक्तिको कथा होः निर्देशक बस्नेत

काठमाडौं,२० कार्तिक । निर्देशक निश्चल बस्नेतले प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दिमाग खराब’ राजनीतिक विषयबस्तुमा आधारित नभएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले राजनीति कसरी व्यक्तिसँग जोडिन्छ भन्ने

चलचित्र भवनमा ‘पशुपति प्रसाद २ : भष्मे डन’ र ‘परदेशी २’

काठमाडौँ, १७ कात्तिक । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनरत छन् । दसैँलाई लक्षित गर्दै प्रदर्शनरत चलचित्रलाई दर्शकको साथ प्राप्त भइरहेको निर्माण पक्षले दाबी गरेका छन् । दसैँपछाडि नयाँ

‘परदेशी २’ फिल्मको गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक

काठमाडौं, १५ कात्तिक । प्रकाश सपुतको फिल्म ‘प्रदेशी २’ को गीत ‘नभुल्नु ए साथी’ सार्वजनिक भएको छ । आज (बुधबार) म्युजिक नेपाल युट्युवमार्फत उक्त फिल्मको गीत सार्वजनिक गरिएको हो ।