Logo
मनोरञ्जन

रंगशाला निर्माणबारे धुर्मुसको स्पष्टीकरण (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ चैत्र । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका छन्। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे

विस्तृत पढ्नुहोस
‘धोकेबाज हौ तिमी’बारे बोले गायक शिव

काठमाडौं, ७ चैत्र । ‘धोकेबाज हौ तिमी’ नामक गीतका गायक शिव परियारले गीतबारे स्पष्टीकरण दिएका छन्। गायक परियारले सो गीतबारे आधिकारिक कुरा नबुझी बनिबनाँउ कन्ट्रोभर्सी निकालेको भन्दै फेसबुकमार्फत स्पष्टीकरण दिएका

मन्त्री किराँतीको ‘पहराकी फूल’ गीत सार्वजनिक

काठमाडौं, ६ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको गीत ‘पहराकी फूल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच मन्त्री किराँतीको गीत सार्वजनिक गरिएको हो । मन्त्री

लेखन र निर्देशन कार्यशाला सम्पन्न

काठमाडौँ, ६ चैत । चलचित्र विकास बोर्डको आयोजनामा भारतीय चलचित्रकर्मी अनुपम बर्वेले सञ्चालन गरेका तीन दिने चलचित्र पटकथा लेखन र निर्देशन विषयक कार्यशाला सम्पन्न भएको छ । आइतबार बोर्डको हलमा

मन्त्री किरातीको शब्दमा ‘पहराकी फूल’

काठमाडौं, ५ चैत्र । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीद्वारा रचित शब्दमा ‘पहराकी फुल’ विमोचन भएको छ। मन्त्री किरातीले सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा म्युजिक भिडियो विमोचन गरेका हुन्। उनले

धोकेबाज गायिकाले प्रेमीको फोटो सार्वजनिक गर्दै भनिन्, ‘तिम्रो साथले मलाई जीवित राख्छ’

काठमाडौं, ५ चैत्र । धोकेबाज नामक गीतबाट चर्चामा आएकी गायिका एलिना चौहानले प्रेमीको तस्बिर सार्वजनिक गरेकी छिन्। गायिका चौहानले इन्सट्राग्राममा प्रेमी विष्णु सापकोटाको तस्बिर सार्वजनिक गरेकी हुन्। हाल अष्ट्रेलियामा रहँदै

नीता ढुंगाना गर्भवती भएको हल्ला फैलिएपछि….

काठमाडौं, ५ चैत्र । अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना गर्भवती भएको हल्ला अहिले समाजिक सञ्जालमा व्यापक छ । उनको व्यक्तिगत जीजनलाई लिएर सामाजिक सञ्जाल र अनलाइन मिडियामा व्यापक हल्ला भएपछि

कलाकार संघको अध्यक्षमा निरौला विजयी

काठमाडौं, चैत ५ । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न १९औँ साधारणसभामा उनी कुल खसेको चार सय ६८ मतमा

सचिनको साङ्गीतिक चलचित्र ‘मरिहत्ते’

काठमाडौँ, ३ चैत । ‘छ भनौँ कि छैन भनौँ’, ‘यो वनमा छैन क्यारे न्याउली कराउदिन’, ‘ए कान्छी’, ‘ए माया कहाँ छौँ कहाँ’, ‘झन झन बढ्यो याद तिम्रो’, ‘आफ्नो मान्छे’ लगायतका

फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुने

काठमाडौं । फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँवर्षको जेठ १२ गते रिलिज हुने भएको छ । यसअघि यो फिल्म आजकै दिन अर्थात चैत ३ गते रिलिजको तयारीमा थियो ।

प्रमोदको स्वर रहेको ‘धोकेबाजको राज्य’मा अब रचनाको स्वर

काठमाडौं, १ चैत्र । सुनिल बिसीको ‘यो धोकेबाजको राज्य हो’ गीत महिलाको स्वरमा पनि सार्वजनिक भएको छ। यसअघि गायक प्रमोद खरेलको स्वरमा रहेको यो धोकेबाजको राज्य हो नामक गीत बुधबारदेखि

एउटा सपनाको अवसान’ तयारी गर्दै अनुप बराल

समसामयिक विषयलाई चोटिलो गरी प्रस्तुत गर्ने नाट्य निर्देशक अनुप बरालले ‘एउटा सपनाको अवसान’ को तयारी गर्दै छन् । खुसी छाडेर सुखको पछि लाग्नेहरुको कथा नाटकमा प्रस्तुत गरिने उनले जानकारी दिए

Screenshot