Logo
शिक्षा

स्नातकोत्तर तहको कक्षा सञ्चालन

चौतारा,३ फागुन ।सिन्धुपाल्चोक जिल्लाको सदरमुकामस्थित चौतारा बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको कक्षा सञ्चालन भएको छ । स्नातक तहको अध्ययन पूरा गरी प्रतिकूल परिस्थितिका

विस्तृत पढ्नुहोस
‘उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन सार्वजानिक हुन्छ’

काठमाडौँ, २ फागुन :  सांसद राधेश्याम अधिकारी : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदन कहिले सार्वजानिक हुन्छ ?राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसित सांसद अधिकारीले सो प्रश्न राख्नुभयो

शहीद स्मृति विद्यालयमा पूर्वाधार अभाव

लमही,२ फागुन । द्वन्द्वपीडित विद्यार्थीलाई पठनपाठन गराउँदै आएको दाङको तुलसीपुर उपमहानगरपालिका– १७ हेमन्तपुरस्थित शहीद स्मृति आवासीय माविमा पूर्वाधार अभाव छ । पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयका

‘विन्टर लेक्चर सिरिज इन न्याचुरल साइन्स सुरू’

काठमाडौं, १ फागुन । ‘विन्टर लेक्चर सिरिज इन नाचुरल साइन्स’ को आज उद्घाटन भएको छ । त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र केन्द्रिय विभागका प्रमुख प्रा. डा. बिनिल अर्यालको सभापतित्वमा आयोजित कार्यक्रमको प्रमुख

सामुदायिक विद्यालयमा बस सेवा

पर्वत,२६ माघ । पर्वतको नमुना सामुदायिक विद्यालय नवजागृत माध्यामिक विद्यालयले जिल्लामै पहिलोपटक बस सेवा शुरु गरेको छ । स्थानीय मोदी गाउँपालिकाको सहयोगमा विद्यार्थीका लागि बस सेवा शुरु गरेको हो ।

हिमपातले एसइई तयारी कक्षा प्रभावित, विमानस्थल बन्द

डोल्पा,२४ माघ । हिमाली जिल्ला डोल्पामा आज बिहानैदेखि भारी हिमपात शुरु भएको छ ।हिमपातका कारण जिल्लाका विभिन्न विद्यालयमा एसइई परीक्षाको तयारी कक्षा लिइरहेका एक हजारभन्दा बढी विद्यार्थीको पठनपाठन प्रभावित भएको

शैक्षिक हड्तालका कारण देशरभरका विद्यालयको पढाइ प्रभावित

काठमाडौँ,२४ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीनिकट अखिल क्रान्तिकारीले घोषणा गरेको आम शैक्षिक हड्तालका कारण आज देशभरका अधिकांश सामुदायिक र निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ । नेपाल

विदेश पढ्न जाने विद्यार्थी बढेको बढ्यै, सरकारले केही योजना नै ल्याएन

माघ २४, काठमाण्डौ । उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थीको संख्या बढिरहेको छ । स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ । विदेशमा लिएको

शिक्षकलाई कम्प्युटर तालीम

पाल्पा,२१ माघ । पाल्पाको रम्भा गाउँपालिकाकाले सामुदायिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालीम सञ्चालन गरेको छ । आइतबारदेखि शुरु भएको सो तालीममा कम्प्युटर हार्डवेयर तथा सफ्टवेयरसम्बन्धी आधारभूत सीप सिकाइने छ

कर्णालीका छात्रालाई ‘छोरीबुहारी छात्रवृत्ति’

सुर्खेत,२१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन

शैक्षिक परामर्श व्यवसायीहरुको संगठन फेकनको साधारणसभा सम्पन्न

माघ १८, काठमाण्डौ । विदेश पढ्न जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा दिँदै आएका परामर्शदाता कम्पनीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनले आफ्नो ९ औँ साधारणसभा सम्पन्न गरेको छ ।

बन्द सरकारी कार्यालय र विद्यालय खुले

रुकुम पूर्व, २० माघ । रुकुमकोटमा आज बन्द भएका विद्यालय र सरकारी कार्यालय खुलेका छन् ।सदरमुकाम विवादको विषयमा भइरहेको आन्दोलनले बन्द गरिएका विद्यालयमा पठनपाठन र कार्यालयमा सरकारी कामकाज पुनः शुरु

Screenshot