Logo
शिक्षा

आज विभिन्‍न कार्यक्रम गरी राष्ट्रिय शिक्षा दिवस मनाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असोज २ । राष्ट्रिय शिक्षा दिवस आज विभिन्‍न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत

विस्तृत पढ्नुहोस
गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसरको वितरण गर्नुपर्नेमा जोड दिएका छन्। उनले प्रदेशगत र

छोरीबुहारीलाई उच्चशिक्षाको अवसर बन्दै बर्दिबास क्याम्पस

महोत्तरी, भदौ २९ । जुन कक्षामा छिरे पनि छात्रा नै भरिभराउ । लाग्छ, बर्दिबास–१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस छोरीबुहारी मात्र पढछन् । क्याम्पसका एक हजार एक सय विद्यार्थीमा छात्रा

राजर्षिजनक विश्वविद्यालयको आठौँ साधारणसभा सम्पन्न, सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजर्षिजनक विश्वविद्यालयलाई विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज भएको उक्त विश्वविद्यालयको ८औं साधारणसभा

पढ्दै कमाउँदै विद्यार्थी

मध्यविन्दु, भदौ २८ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।

हेराल्ड इन्टरनेशनल कलेजले यो वर्षबाट बीए.एलएलबी पढाउने

काठमाडौं, २४ भदौ । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड इन्टरनेशन कलेजले यो वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीए.एलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ । राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यो

दुर्गा प्रसाईंको बीएन्डसी अस्पताललाई एमबीबीएस पढाउने औपचारिक स्वीकृति

झापा, भदौ २२। बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको पढाइ हुने

धनुषा, २२ भदौ । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक ९एमबिबिएस०का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेस प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च

विपन्न र अनाथ २७ जनाका शैक्षिक अभिभावक खड्का

महोत्तरी, भदौ २१ । ‘मैले पढ्ने कुरामा कहिल्यै पैसाको चिन्ता गर्नु परेन, अब फार्मेसी विषयको डिप्लोमा तह तार लगाउने ठाउँमा पुगेकी छु’, बर्दिबास–११ खयरमाराको सुन्दरबस्तीस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा फार्मेसी

सहाराविहीन विद्यार्थी पढाइरहेका प्रअ भन्छन्, ‘बोर्ड पनि फेर्न सकिएन’

दाङ, २१ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन् । बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका

नेविसंघको समन्वयमा कर्णालीमा पनि ‘पेड इन्टर्नसीप’ सुरु

काठमाडौं, २० भदौ । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिको समन्वयमा मध्यपश्चिम विश्वविद्यालय र विद्युत विकास विभागबीच ‘पेड इन्टर्नसीप’ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हस्ताक्षर भएसँगै मध्यपश्चिम विश्वविद्यालयका सिभिल, आईटी

त्रिविको ५० औं दीक्षान्त समारोहका लागि आवेदन माग

काठमाडौं, भदौ २० । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५०औँ दीक्षान्त समारोहमा भाग लिन आवेदन आह्वान गरेको छ। त्रिविले आज एक सुचना जारी गर्दै सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली