Logo
शिक्षा

शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै प्रभु साहले गराए सरकारको ध्यानाकार्षण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ चैत । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले शिक्षक दरबन्दी वितरणमा धाँधली भएको भन्दै संसद्को ध्यानाकार्षण गराएका छन् । आज (आइतबार) प्रतिनिधि सभाको

विस्तृत पढ्नुहोस
प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा प्रकाशित

काठमाडौं, १८ चैत । शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज सूचना जारी गर्दै आन्तरिक प्रतियोगितात्मक शिक्षक बढुवा विज्ञापन नं.७/८०/८१ प्राथमिक तह, द्वितीय

अब सबै सङ्कायका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली भाषामा

काठमाडौं, चैत १७ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने भएको छ । आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य

एसईई परीक्षा : परीक्षा केन्द्रबाटमा पाँच सय बढी मोबाइल बरामद

रौतहट, चैत १७ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा हलबाट शुक्रवार रौतहटका विभिन्न ३१ वटा परीक्षा केन्द्रबाट पाँच सय भन्दा बढी मोबाईल बरामद भएका छन् । जिल्ला प्रहरी कार्यालय

खजुरा गाउँपालिका-५ का वडाअध्यक्षले ५० वर्षको उमेरमा दिए एसइई

काठमाडौं, १३ चैत । बाँकेको खजुरा गाउँपालिका–५ का वडाअध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत, १६ चैत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् ।

शैक्षिकसत्र अगावै म्याग्दीमा पाठ्यपुस्तक

म्याग्दी (बेनी), १६ चैत । नयाँ शैक्षिकसत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक भित्रिएको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न महानगरको एक महिने अल्टिमेटम

काठमाडौं, चैत १६ । काठमाण्डौ महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समयसीमा दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै निजी विद्यालयको नाम नेपालीकरण गर्न एक

हराएका उत्तरपुस्तिका छानबिन गर्न समिति गठन

काठमाडौं, चैत १६ । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । त्रिभुवन विश्वविद्यालय कार्यकारी

सर्लाहीबाट १० निरीक्षक निष्काशित, एक परीक्षार्थीले हिरासतबाटै परीक्षा दिए

बरहथवा (सर्लाही), १५ चैत । सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन् । आजदेखि सुरु भएको परीक्षामा मर्यादा कायम नगरेको आरोपमा १० जना परीक्षा निरीक्षकलाई

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न

भक्तपुर, १५ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आज पहिलो दिन अङ्ग्रेजी

एसइईः गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी

गण्डकी, १५ चैत । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट