Logo
शिक्षा

विद्यालयमा लप्सीको अचार बनाउन सिकाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

गोरखा, भदौ १९ । गोरखाको सहिद लखन गाउँपालिका- ७ बुङ्कोटस्थित श्री सहिद स्मृति माध्यामिक विद्यालयले विद्यार्थीलाई पढ्दै आयआर्जन गर्न सिकाउन थालेको छ । विद्यार्थीलाई विद्यालयमा

विस्तृत पढ्नुहोस
नेशनल प्याब्सन काठमाडौंंद्वारा उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना

काठमाडौं, १६ भदौ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल काठमाडौंले उपत्यकाव्यापी विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता आयोजना गरेको छ । विभिन्न जातजाति भाषा, धर्म, संस्कृति र रीतिरिवाजसँग सम्बन्धित

चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको एक कन्सर्टमा लडेर मृत्यु

काठमाडौं, भदौ १६ । चर्चित अमेरिकी र्‍यापर फ्याटम्यान स्कुपको कनेक्टिकटमा भएको कन्सर्टमा लडेर मृत्यु भएको छ । ५३ वर्षीय र्‍यापर फ्याटम्यान स्टेजमा गाउने क्रममा ढलेर मृत्यु भएको बताइएको छ ।

एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त, शैक्षिक वातावरण तनावग्रस्त

काठमाडौं, १५ भदौ । झापाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ । गाउँपालिकाले गत साउन २९

देशभर ९२८ पुस्तकालय स्थापना, २२७ वटा मात्रै सञ्चालनमा

काठमाडौं, भदौ १५ । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका

नेविसंघको समन्वयमा पूर्वाञ्चल क्याम्पसमा पनि ‘पेइड इन्टर्नसिप’

काठमाडौं, भदौ १३ । नेपाल विद्यार्थी संघ (नेविसंघ) को समन्वयमा पूर्वाञ्चल क्याम्पसमा ‘पेइड इन्टर्नसिप’ कार्यक्रम सञ्चालन गर्न विभिन्न सात वटा कम्पनीहरूसँग सम्झौता भएको छ । नेविसंघ केन्द्रीय समिति र पूर्वाञ्चल

पुरस्कारको रकमबाट विद्यालयमा स्मार्ट बोर्ड जडान

म्याग्दी, भदौ १० । म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ । विद्यालयमा सञ्चालित कक्षा ११ र

त्रिविका पदाधिकारी र प्राध्यापकहरुले विद्यार्थीले भन्दा बढी राजनीति गरेः स्ववियू सभापति ओझा

काठमाडौं, ८ भदौ । त्रिभुव विश्वविद्यालय केन्द्रीय क्याम्पसका स्ववियू सभापति श्यामराज ओझाले विद्यार्थीहरुले भन्दा शिक्षक र प्राध्यापकहरुले राजनीति गरेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा

जापानी दम्पतीद्वारा विद्यालयलाई आर्थिक सहयोग

पर्वत, भदौ ७ । मोदी गाउँपालिका–५ बाजुङस्थित सरस्वती माध्यमिक विद्यालयलाई बस खरिद गर्न जापानी नागरिकले रु पाँच लाख ३५ हजार प्रदान गरेका छन् । जापानी नागरिक मात्सुसिता हिरोयुकी र उनकी

त्रिविका आङ्गिक क्याम्पसमा विद्यार्थी दोब्बरले वृद्धि

चितवन, ६ भदौ । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थीको सङ्ख्या दोब्बर वृद्धि भएको छ । विसं २०७७ मा तीन हजार चार सय विद्यार्थी अध्ययन गरेको यस क्याम्पसमा

विश्वविद्यालय समन्वय समितिद्वारा नवनियुक्त भीसीहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त

काठमाडौं, २ भदौ । विश्वविद्यालय समन्वय समितिले छ वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ । समन्वय समितिले भर्चुअल बैठकमार्फत योगमाया आयुर्वेद विश्वविद्यालयका अध्यक्ष डा.अर्जुनकुमार

राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘एमबिबिएस’ अध्ययनको बाटो खुल्यो

काठमाडौँ, २ भदौ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्तर्गत ‘एमबिबिएस’ अध्ययन सुरु गर्न बाटो खुलेको छ । सरकारअन्तर्गतका दुवै प्रतिष्ठानमा