Logo
शिक्षा

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयबीच सहकार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० साउन  । काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका

विस्तृत पढ्नुहोस
सीटीईभीटीको मनोमानी : निर्णय नसच्याए कारबाही गर्ने चिसिआको चेतावनी

काठमाडौं, साउन १० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले आफूखसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले निर्णय नसच्याए कारबाही गर्ने चेतावनी दिएको छ

पर्यटन विकासको परीक्षामा दिल्ली विश्वविद्यालयको प्रश्न

काठमाडौं, साउन ९ । यसै पनि त्रिभुवन विश्वविद्यालय अस्तव्यस्त नै छ। त्यसमाथि लापरबाही पनि लाजैमर्दो हुन थालेको छ।उदाहरणका लागि सोमबार त्रिविले सञ्चालन गरेको स्नातक तह चार वर्षे कार्यक्रम तेस्रो वर्षको

विश्वविद्यालयको प्रश्नपत्र र समग्र परीक्षा प्रणाली माथि भैरहेको लापरबाहीप्रति नेपाल विद्यार्थी संघको आपत्ती

काठमाडौं, साउन ९ । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले प्रश्नपत्र निर्माण सम्बन्धी बनेको नयाँ कार्यविधि लागू नगरि दोषी तथा प्रश्नपत्रका विचौलियाहरूलाई पुरस्कृत गर्ने जस्ता घृणित कार्य गर्दै आएको भन्दै

बालीविज्ञान पढ्ने १६ विद्यार्थीलाई गाउँपालिकाबाट छात्रवृत्ति

टक्सार (भोजपुर), ८ साउन । गाउँमै प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ भोजपुरको रामप्रसाद राई गाउँपालिकाले बालीविज्ञान पढ्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकामा गत वर्षबाट सञ्चालनमा आएको

डिएभी विद्यालयमा भरतनाट्यम् विशेष शास्त्रीय साँझ सम्पन्न

काठमाडौं, ८ साउन । डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरत नाट्यम् विशेष शास्त्रीय साँझ भव्यरुपमा सम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनिषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका

त्रिविमा एक महिनादेखि तालाबन्दी

काठमाडौं, साउन ८ । कीर्तिपुरवासीले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको एक महिना पुगिसक्दा पनि ताला खोल्ने विषमा दुवै पक्षबीच सहमति हुन सकेको छैन । त्रिभुवन विश्वविद्यालय पीडित संघर्ष समितिले असार ७

कक्षा ११ः प्रचार गरिएजस्तो सुविधा कहाँ ?

टीकापुर, ७ साउन । यसइईको नतिजापछि यतिबेला विद्यालयमा कक्षा ११ मा धमाधम भर्ना खुलेका छन् । विद्यार्थी आकर्षित गर्न र विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन विद्यालयहरूले विभिन्न खालका छुट र छात्रवृत्तिका

विहारको नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा शिक्षक, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ७ साउन । भारतको विहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट मध्यमा तह उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर शिक्षकमा नियुक्त भएकी सीता कुमारी यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

रोकिएन विद्यार्थी बिदेसिने क्रम

काठमाडौं, साउन ७ ।  पछिल्ला १२ वर्षमा शिक्षा क्षेत्रमा १४ खर्ब ९१ अर्ब रूपैयाँ लगानी गरेको सरकार स्वदेशी शिक्षामा विद्यार्थीलाई आश्वस्त बनाउन र टिकाउन भने असफल देखिएको छ। विद्यालय शिक्षा

छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द

काठमार्डौं, साउन ७ । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि

कक्षा ६ का विद्यार्थीको दिवा खाजा कटौती

काठमाडौं, साउन ७ । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई खुवाइरहेको दिवा खाजाका लागि रकम अपुग भएको छ । बजेट भाषणमा प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने घोषणा