Logo
शिक्षा

महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ असार । महावै गाउँपालिकाले आयोजना गरेको बृहत शैक्षिक सम्मेलन सम्पन्न भएको छ। गत असार २१ गते मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर

विस्तृत पढ्नुहोस
भक्तपुरका विद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिइने

भक्तपुर, असार २३ । विद्यालय तहदेखि उच्च शिक्षासम्ममा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने अभियानमा जुटेको निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) एवं हिसानले विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिने

एसईई पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं, असार २३ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै अन्तिम ग्रेड सी वा

एसइई नतिजा : १६ विषयमा शून्य ‘ए प्लस’

काठमाडौं, असार २३ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् । बोर्डले विभिन्न धारका ८३ विषयमा

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ, छात्रवृत्ति पाए सेन्ट जेभियरमा पढ्ने रहर

काठमाडौं । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी

एसईईपछि विद्यार्थीको रोजाईमा हेराल्ड इन्टरनेश्नल

काठमाडौं, २२ असार । काठमाडौंको बसुन्धरास्थित हेराल्ड इन्टरनेश्नल कलेजले कक्षा ११ को भर्ना खुलाएको छ । एसईई नतिजा सार्वजनिक भएसँगै उक्त कलेजले भर्ना अभियान सुरु गरेको हो । उक्त कलेजमा

पढाइ छाडेको २१ वर्षपछि वडाध्यक्ष एसइई उत्तीर्ण

म्याग्दी, असार २२ । म्याग्दीको मङ्गला गाउँपालिका–१ कुहुँका वडाध्यक्ष एकजित रोकाले पढाइ छाडेको २१ वर्षपछि एसइई परीक्षामा उत्तीर्ण भएका छन् । माध्यमिक शिक्षा परीक्षा, २०७९ (एसइई) मा दीपशिखा मावि कुहुँबाट

मध्यम खालका प्रश्नले पनि आएन राम्रो नतिजा

काठमाडौं, असार २२ । राष्ट्रिय परीक्षा बोर्डले गत चैत १७ देखि २९ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) अर्थात् कक्षा १० को परीक्षा नतिजा बिहीबार सार्वजनिक गरेको छ। बोर्डले

एसईई नतिजामा सुधार

काठमाडौं, असार २१। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा बिहीबार प्रकाशित गरेको छ। प्रकाशित नतिजा अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईईको नतिजा सुध्रिएको छ। गत

चेपाङका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच

लमजुङ, २१ असार । बेँसीसहर नगरपालिका – ११ बरबोटमा रहेका लोपोन्मुख चेपाङ समुदायका बालबालिकाको स्वास्थ्य र शिक्षामा पहुँच पुग्न थालेको छ । नेपाल चेपाङ महासङ्घका पूर्व केन्द्रिय सदस्य अम्रिता चेपाङले

भारत सरकारको सहयोगमा निर्मित विद्यालय हस्तान्तरण

काठमाडौँ, २१ असार । भारत सरकारको सहयोगमा दैलेखमा निर्माण गरिएका सामुदायिक विद्यालय  भवन स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । नेपालस्थित भारतीय राजदूतावासको विकास साझेदारी परियोजना अन्तर्गत निर्माण भएका सामुदायिक विद्यालय

एसईईको रिजल्ट हेर्ने सहज तरिका

काठमाडौं, असार २१ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको