Logo
शिक्षा

निजी छोडेर सामुदायिक विद्यालयमा

-रिपोर्टर्स नेपाल/संवाददाता

 गलकोट, ३१ वैशाख । बागलुङ नगरपालिका–१४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयमा यही शैक्षिकसत्रमा पर्वतको कुश्मा बजारको निजी विद्यालय छोडेर पाँच विद्यार्थी भर्ना भए । यसअघि कुश्माकै

विस्तृत पढ्नुहोस
वर्षौँदेखि व्यवस्थापन समितिबिनै चलिरहेका छन् विद्यालय

– टीकाराम सुनार जनकपुरधाम, ३१ वैशाख । छ वडा रहेको धनुषाको औरही गाउँपालिकामा १० सामुदायिक विद्यालय छन्, तर राजदेवी प्राथमिक विद्यालयबाहेक अन्यमा व्यवस्थापन समिति गठन नभएको वर्षौँ भइसक्यो । जनकपुरधाम

वार्षिक शैक्षणिक योजना बनाउन निर्देशन

टीकापुर, ३१ वैशाख । कैलालीको टीकापुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयका शिक्षकहरू आजभोलि व्यस्त छन् । उनीहरू दैनिक विद्यालयमा शिक्षण गर्छन् भने फुर्सदका समयमा वार्षिक शैक्षणिक योजना बनाउन थालेका छन् । कतिपय

चितवनका तीन क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं,३० वैशाख । चितवन जिल्लामा रहेर व्यवस्थापन सङ्काय अध्यापन गराउने तीन वटा क्याम्पसले उद्यमशीलता सहायता कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस, सहिद स्मृति बहुमुखी क्याम्पस र प्रेसीडेन्सी

संघीय शिक्षा ऐन संसद्‍को चालु अधिवेशनमै प्रस्तुत हुन्छ : शिक्षामन्त्री राई

काठमाडौं,२९ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसद्‍मा प्रस्तुत गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

 कञ्चनपुर, २८ वैशाख । शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै कमाउनेमा पनि संलग्न हुँदै आएका छन् । विद्यालयमा कृषि जेटिए र आइएस्सी एजी पढ्ने विद्यार्थी कक्षाकोठामा बसेर

दुर्गमबस्तीको समस्या: विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्छ

बेदकोट, २८ वैशाख । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाकी मनिषा साउदले यसपटक कक्षा आठ उर्तीण गरिन् । गाउँकै विद्यालयबाट कक्षा आठ उर्तीण गरेकी उनी ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा नौ मा

भूकम्पबाट क्षतिग्रस्त दुई सय ७४ विद्यालयको पुनःनिर्माण सम्पन्न

काठमाडौँ, २७ वैशाख । जापान सरकारको ऋmण सहयोगमा भूकम्प प्रभावित क्षेत्रमा सञ्चालित आपतकालीन विद्यालय पुनःनिर्माण आयोजनाले सम्झौता बमोजिमको कार्यसम्पन्न भएको जनाएको छ । सो आयोजनाद्वारा आज यहाँ आयोजित कार्यक्रममा ‘गोर्खा

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

रामपुर (पाल्पा), २७ वैशाख । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा

मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका

गलकोट, २७ वैशाख । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी

संघीय शिक्षा ऐनमा गाँठो- आठ वर्षमा सात मन्त्री आए तर ऐन आएन

काठमाडौं, वैशाख २७ । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त

विद्यार्थीको पहुँच पु¥याउन निःशुल्क भर्ना

भजनी, २६ वैशाख । कैलालीको भजनीस्थित महुन्याल बहुमुखी क्याम्पसले विद्यार्थीको सङ्ख्या बढाउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई क्याम्पससम्म पहुँच पु¥याउन निःशुल्क भर्ना अभियान सुरु गरेको छ । भजनी नगरपालिकाले