Logo
शिक्षा

पाँच अंकमै पास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन १३ । गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास

विस्तृत पढ्नुहोस
खस्कियो शिक्षाको गुणस्तर

काठमाडौं, साउन १२ । नेपालमा कक्षा १० अर्थात् माध्यमिक तहको शिक्षाको गुणस्तर खस्किएको पाइएको छ । राष्ट्रिय परीक्षा बोर्ड नेपालले बुधबार सार्वजनिक गरेको माध्यमिक तह (एईई) को नतिजामा गुणस्तर खस्किएको

यस वर्ष एसईईको नतिजामा ‘नन ग्रेडेड’ लागु नहुने

काठमाडौं, ११ साउन । यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागु नहुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कोभिड–१९ को दोस्रो लहरको कारण

एसईईको रिजल्ट आज हुँदै, नतिजा यसरी हेर्न सकिने

काठमाडौं, ११ साउन । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज हुने भएको छ । आज दिउँसो ३ बजे नतिजा प्रकाशन गर्न बोर्डले बैठक बोलाएको छ । परीक्षा गत

हरेक वर्ष ५ लाख नयाँ जनशक्ति कहाँ जान्छन्

काठमाडौं, ११ साउन । यस वर्ष एसईई परीक्षामा सहभागी संख्या ५ लाखभन्दा बढी छ । कुल ५ लाख १४ हजारमध्ये कम्तिमा ५ लाख किशोरावस्थाका छन् । यो संख्यालाई आधार मान्ने

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

काठमाडौं, साउन १० । रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन्। पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै

थामी समुदायका विद्यार्थी मावि पुग्नै मुस्किल

चरीकोट, साउन १० । दोलखाको कालिञ्चोक गाउँपालिका–१, उत्तरीगाउँका सीमान्तकृत थामी समुदायका बालबालिकाले बीचमै विद्यालय छाड्ने गरेका छन् । थामी समुदायको बाहुल्य रहेको क्याम्पल, बेगुम्पा, तारेभिरका बालबालिका आधारभूत तहसम्म मुस्किलले रहे पनि

प्रयोगात्मकमा ‘सी’ र सैद्धान्तिकमा ‘डी’ ग्रेड नल्याए मूल प्रमाणपत्र नपाइने

काठमाडौं, साउन ८ । माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को अन्तिम परीक्षामा ननग्रेडेड (अवर्गीकृत) प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने भएका छन् । कक्षा ११ मा भर्ना

प्राज्ञिक विद्यार्थी परिषदको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाटमा सुरु

तनहुँ, ६ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालको प्रथम राष्ट्रिय परिषद् बैठक देवघाट धाममा प्रारम्भ भएको छ । विद्यार्थी परिषद्को सांगठनिक कार्य र प्रशासनिक कार्यलाई प्रभावकारी र पार्दशी ढंगबाट सञ्चालन

एमबीबीएसमा शुल्क वृद्धि, स्वास्थ्य शिक्षामा कुन विषयको कति शुल्क (सूचीसहित)

काठमाडौं, ३२ असार । एमबीबीएसलगायत स्वास्थ्य शिक्षाको शुल्क बढेको छ । सबैभन्दा आकर्षण र महङ्गो एमबीबीएस पढ्न अब न्यूनतम ४१ लाख ६८ हजार देखि ५४ लाख ९५ हजारसम्म निर्धारण गरिएको

विद्यार्थी नेताको काम ताला ठोक्ने र प्रदर्शन गर्ने मात्र हो ? (भिडियो विश्लेषण)

काठमाडौं, ३१ असार । विद्यार्थी कुनैपनि देश र समाजको भविष्य हो । त्यसकारण राजनीतिबाट मुक्त हुँदैनन् । तर, विद्यार्थी राजनीतिको दायित्व र कर्तव्य के हो भन्ने महत्वपूर्ण विषय हो ।

बेलायतको प्रतिष्ठित विश्वविद्यालयमा नेपाली प्राध्यापक

काठमाडौं, ३० असार । बेलायतको प्रतिष्ठित युनिभर्सिटी कलेज लन्डनले नेपाली प्राध्यापक पाएको छ । विश्वमै अब्बल मानिएको उक्त विश्वविद्यालयमा नेपाली मूलका डा. तेजेन्द्र फेराली शिक्षा संकायमा प्राध्यापक भएका हुन् ।