Logo
मुख्य खबर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक २२ घण्टा

काठमाडौँ, भदौ १६ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २२ घण्टा सञ्चालनमा आएको छ । विमानस्थलको आन्तरिक टर्मिनल आजदेखि बिहान ५ बजे नै खुला गरेसँगै

विस्तृत पढ्नुहोस
मन्त्री मगरका आँखामा आँशु

भीमदत्तनगर । आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध बनेको

प्रचण्ड पहिलोपटक सार्वजनिक भएको स्थलमा शान्ति स्तम्भ बन्ने

वासुदेव पौडेल : पोखरा, भदौ १६ । विस्तृत शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । तत्कालीन सशस्त्र आन्दोलनरत माओवादी पार्टीका

राहुल गान्धी कैलाश यात्राका लागि ल्हासा प्रस्थान

काठमाडौं, १६ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी कैलाश यात्राका लागि तिब्बतको ल्हासातर्फ प्रस्थान गरेका छन् । कैलाश मानसरोवर जानका लागि हिजो दिउँसो नयाँदिल्लीबाट काठमाडौं आएका उनी आज ल्हासा हुँदै

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किइन् (फोटोफिचर)

काठमाडौं, १५ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किएकी छिन् । शुक्रबार

राहुल गान्धी काठमाडौं आइपुगे, होटल र्‍याडिसनमा बस्‍ने

काठमाडौं, १५ भदौ। भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार दिउँसो काठमाडौं आइपुगेका छन्। गान्धी दिउँसो नयाँ दिल्लीबाट काठमाडौं ओर्लिएका हुन्। उनी लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक दिन बस्‍नेछन् । उनी

नगरपालिका सङ्घमा ब्याञ्जु, ४९ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौँ, १५ भदौ  / काठमाडौँमा सम्पन्न नगरपालिका सङ्घको छैटौँ राष्ट्रिय सम्मेलनले धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा ४९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । यही भदौ १२ देखि १४

प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती–‘लागु औषध,महिला हिंसा र सडक दुर्घट्ना’

१५ भदौ ,बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका छन् । ‘यो प्रदेशमा मुख्य

सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

शेरबहादुर सिंह: भीमदत्तनगर, १५ भदौ / नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९

आर्थिक उन्नयनमा सघाउन थाइल्याण्ड तयार  :प्रधानमन्त्री प्रयुत

काठमाडौँ, १४ भदौ (रासस) : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रमा आर्थिक विकासका लागि थाइल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभएको छ । बिम्स्टेक शिखर सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै उहाँले आर्थिक

म्यान्मामा बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक गरिने

काठमाडौँ, १४ भदौ (रासस) : म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने

बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु

काठमाडौं, १४ भदौ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन्

Screenshot