Logo
मुख्य खबर

ऊर्जामा लगानी गर्न ईजरायललाई आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका छन्

विस्तृत पढ्नुहोस
मन्त्रिपरिषद बैठक सुरु, संसदको हिउँदे अधिवेशन बोलाउनेबारे छलफल

काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि मन्त्रिपरिषदको बैठक पहिलोपटक बसेको हो ।

हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिए, कारण भारतसँग स्तब्ध

काठमाडौं, २३ मंसिर । हरि खड्काले नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षकबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन्

नेकपा सचिवालय बैठक सुरु : ओली अनुपस्थित्, आज महत्वपूर्ण निर्णय हुँदै

काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा

काँग्रेसको महाधिवेशन एक वर्ष सर्छ : महामन्त्री कोइराला

विराटनगर, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन एक वर्ष सर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले उपनिर्वाचनमा

नेपाल र भुटानबीचको फाईनल खेलको टिकटको मुल्य १ हजार र दुई हजार

काठमाडौं, २३ मंसिर । भोलि हुने नेपाल र भुटानबीचको साग फुटबलको फाईनल खेल हेर्ने दर्शकले एक हजार र दुई हजारको टिकट लिनुपर्ने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले

नेविसंघले गृहमन्त्री बादलको राजीनामा माग्यो, कारण यस्तो छ

काठमाडौं, २३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थीसंघ (नेविसंघ) ले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा मागेको छ । बाँकेको कोहलपुरमा शान्तिपूर्ण रुपमा प्रदर्शनमा उत्रिएका

तापमान वृद्धिको प्रभावबारे ‘कोप–२५’ मा ध्यानाकर्षण गराउँछौँ : मन्त्री बस्नेत

काठमाडौँ, २३ मङ्सिर : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २५औँ सम्मेलन (कोप–२५)मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति स्पेन प्रस्थान गरेका

जलेश्वरमा फेला परेको बम निस्क्रिय गरियो

जलेश्वर, २३ मङ्सिर : महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ । आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी

बेलौरी नाकाको समस्या समाधान गर्छु : मन्त्री भट्ट

काठमाडौं, २२ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जिल्लाको दक्षिणमा रहेको बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने बताएका छन् । भन्सारको स्तरवृद्धिको माग गर्दै आज ज्ञापनपत्र बुझाउन गएको बेलौरी

‘पर्यटकको बसाइ लम्ब्याउने र खर्च बढाउनेतर्फ सरकारको ध्यान छ’

काठमाडौं, २२ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उचित अनुसन्धानको अभावका कारण पर्यटन क्षेत्रले सोचेजति प्रगति हासिल गर्न नसकेको बताएका छन् । अनुसन्धानमुलक दस्तावेजको अभावमा प्रभावकारी पर्यटकीय

प्रधानमन्त्री ओलीलाई कांग्रेस उपसभापति गच्छदारको यस्तो सुझाव

काठमाडौं, २२ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्। विराटनगर विमानस्थलमा