Logo
मुख्य खबर

नेपालको विकासमा जाइकाको सहयोग महत्वपूर्ण : मन्त्री ज्ञवाली

काठमाडौँ, २० मङ्सिर : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘जापान अन्तर्राष्ट्रिय सहयोग नियोग’ (जाइका)ले नेपालको पूर्वाधार विकास, पुनर्निर्माणलगायत विविध क्षेत्रमा पु¥याउँदै आएको सहयोग महत्वपूर्ण भएको बताए ।

विस्तृत पढ्नुहोस
एक वर्षमा धरहराको मुख्य संरचना तयार हुन्छ : ज्ञवाली

काठमाडौं, १९ मंसीर । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका

समृद्धि र विकासमा सरकार क्रियाशील छ –उपप्रम पोखरेल

२० मङ्सिर  : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कृषिमा आधुनिकीकरण, उद्योगको विकास, ऊर्जा, शिक्षा, स्वास्थ्य र पूर्वाधारको विकास गरेर अघि बढ्न सरकार क्रियाशील रहेको बताए । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही

मोहन बस्नेतको प्रश्न : कांग्रेसमा शेखर कोइरालाको के योगदान छ ?

काठमाडौं, २० मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले शेखर कोइरालाले पार्टी हाँक्न नसक्ने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रशारण

सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक

२० मङ्सिर : प्रदेशसभा सचिवालय गण्डकी प्रदेश र संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा पोखरामा आयोजित अन्तरसभा अनुभव आदानप्रदान तथा अन्तरक्रियामा सङ्घीयताको कार्यान्वयनमा तीनै तहको समन्वय आवश्यक हुनेमा

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

काठमाडौँ, २० मङ्सिर : निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न गरेसँगै आयोग राष्ट्रियसभा

प्रधानमन्त्री ओली एक्सनमा, के के गर्लान् ?

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली निकै आत्मविश्वासका साथ अस्पतालबाट डिस्चार्ज भए । केही दिन बालुवाटारमा आराम गर्ने भनिएपनि बिहिबारबाट काम थालिसकेका छन् । ओलीले निकटस्थ र सल्लाहकारहरुसँग

प्रधानमन्त्रीले आजैबाट काम थाल्नुहुन्छ : डा.सायमी

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आजैबाट काममा फर्कने भएका छन् । उनका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले पत्रकार ऋषि धमलालाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीले आजै साँझ महत्वपूर्ण भेटवार्ता

प्रधानमन्त्रीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै गर्छौं : डा. शाह

काठमाडौं, १९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको पूनः प्रत्यारोपण नेपालमै हुने भएको छ । प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो

सभामुखमा कांग्रेसको दाबी छ : जोशी

काठमाडौं, १९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखे । उनले भने,‘देशमा यत्रो

कर्मचारीको मनोबल खस्किन दिन्न : मन्त्री त्रिपाठी

१९ मङ्सिर : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले उच्च मनोबलका साथ काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । पश्चिम नवलपरासीस्थित जिल्ला प्रशासन कार्यालय परासीमा आज जिल्लाका कार्यालय प्रमुखलाई

न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकको राजीनामा

काठमाडौँ, १९ मङ्सिर  : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्यायपरिषद्का सदस्य पद्मप्रसाद वैदिकले न्यायपरिषद् सदस्यबाट लिखित राजीनामा दिएका छन् । नेपालको संविधानको धारा १५३ को उपधारा (३) तथा धारा १३१ को (क)