Logo
मुख्य खबर

नदीको संरक्षण हुनुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ, ७ वैशाख (रासस) : गृहमन्त्री रामबहादुर थापाले नेपाली संस्कृतिको पहिचानका लागि नदीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभएको छ । उपत्यका पर्यटन नगरी अभियानले आज आयोजना

विस्तृत पढ्नुहोस
निर्वाचनमा अन्तरघात गर्नेलाई कारवाही : श्रेष्ठ

फलेवास, पर्वत, ७ वैशाख (रासस) : नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले निर्वाचनमा अन्तरघात गर्ने कार्यकर्तालाई कारवाही गरिने बताउनुभएको छ । सदरमुकाम कुश्माबजारमा सञ्चालित तरुण दलको ४ नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई

नेपाल पत्रकार महासंघ : मनोनयनको समय थप

काठमाडौँ, ७ वैशाख  : नेपाल पत्रकार महासंघले प्रदेश अधिवेशनका लागि आइतबार साझ ५ बजेसम्म उम्मेदवार मनोनयनका समयावधि थप गरेको छ । यही वैशाख २२ गते हुने महासंघको प्रदेश निर्वाचनका लागि

१५ टुहुरा बालबालिकाका अभिभावक बने पूर्व गृहमन्त्री शर्मा

रुकुम, ६ वैशाख : प्रतिनिधिसभा सदस्य तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले रुकुम पश्चिमका १५ टुहुरा बालबालिकाको अभिभावकत्व ग्रहण गर्नुुभएको छ । ती टुहुरा बालबालिका आठबीसकोट नगरपालिकाका हुन् । पूर्वमन्त्री शर्माले बालबालिकालाई

बद्रीनारायणको प्राण प्रतिष्ठामा राष्ट्रपति भण्डारी सरिक

काठमाडौँ, ६ वैशाख (रासस) : राष्ट्रपति विद्यादेवी भण्डारीले तारकेश्वर नगरपालिका–२ स्थित काभे्रस्थलीमा आज भगवान् बद्रीनारायण प्राण प्रतिष्ठा कार्यक्रममा सरिक हुनाका साथै मन्दिरको उद्घाटन गर्नुभयो । हिन्दू धर्मावलम्बीका आस्थापुञ्जका चार धाममध्ये

दक्षिण एशियाली ज्योतिष महासंघद्धारा पत्रकार क्षेत्री सम्मानित

काठमाडौं, ५ बैशाख । दक्षिण एशियाली ज्योतिष महासंघले चेतना न्युज डटकमका सम्पादक रामकुमार क्षेत्रीलाई सम्मान गरेको छ । बुधबार काठमाडौंको बागबजारस्थित् हार्दिक होटेलमा महासंघले आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा पत्रकार

सल्लाहकार रिमालबाट बालिकाको अभिभावकत्व ग्रहण

नुवाकोट, ६ वैशाख : प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विदुर नगरपालिका–१२ चारघरे गौरीबेँसीस्थित राईगाउँकी चार वर्षीया बालिका स्वस्तिका राईको अभिभावक बनेर विद्यालयमा भर्ना गराउनुभएको छ । राईगाउँका सुमन र

युवासंघका अध्यक्ष पहारीद्वारा राजीनामा

काठमाडौँ, ५ वैशाख : युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उहाँले उक्त पदबाट राजीनामा दिएको जानकारी गराउनुभयो । गत

क्यासिनो मान्जोङबाट आठजना पक्राउ

काठमाडौँ, ५ वैशाख : महानगरीय प्रहरी परिसरले होटल सोल्टीमा रहेको मान्जोङ क्यासिनोमा जुवा खेल्ने र खेलाउने आठजना नेपालीलाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले गएराति जुवा खेलिरहेको अवस्थामा क्यासिनोका

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध : मुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख  : प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा

चुनढुंगाको सही सदुपयोग गर्न मन्त्रीको सुझाव

लिबाङ, रोल्पा, ५ वैशाख  : प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताउनुभएको छ । यहाँ

महोत्तरीमा गएरातिको आँधीहुरीमा दुईको मृत्यु

गौशाला, ५ वैशाख : गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण

Screenshot