Logo
मुख्य खबर

मोदी दोस्रो कार्यकालमा किन नेपाल आएनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

रिपोर्टर्स नेपाल, ६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा प्रधानमन्त्री भएलगत्तै भुटानपछि नेपाल आए । त्यसपछि सार्क शिखर सम्मेलन र बिमस्टेक राष्ट्रहरुको

विस्तृत पढ्नुहोस
महिला हिंसा अन्त्य गर्न सरकार जिम्मेवार : मन्त्री थापा

काठमाडौं, ६ कात्तिक । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापामगरले महिला हिंसा अन्त्य गर्न तीनै तहका सरकार जिम्मेवार भएर काम गर्नु आवश्यक रहेको बताएकी छिन् । बेजिङ्ग सम्मेलनको २५

सरकारसँग वार्ता गर्न विप्लव काठमाडौं प्रवेश !

काठमाडौं, ६ कात्तिक । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सरकारसँग वार्ता गर्न भन्दै काठमाडौं उपत्यका प्रवेश गरेका छन् । सरकारले यसअघि पटक पटक वार्ताको लागि

विप्लवलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सक्रिय

काठमाडौं, ५ कात्तिक । वार्ताको पटक पटक प्रयास गर्दा पनि नआएपछि सरकारले विद्रोही नेपाल कम्युनिष्ट पार्टीका नेता नेत्रविक्रम चन्दसहितका प्रभावशाली नेताहरुको खोजी तिव्र पारेको छ । विप्लव रहेको सम्भावित जिल्लाका

डीभीकै लागि राहदानी बनाउनेको भीड थामिनसक्नु

काठमाण्डौ । अमेरिका नेपालीको मात्रै होइन, विश्वभरका नागरिक जान चाहने देश । हरेक वर्षजस्तै यसपटक पनि अमेरिकाले डिभीमार्फत आफ्नो देशमा आउन चाहनेका लागि आवेदन खुला गरेको छ । यसपटक अमेरिकाले

प्रचण्डले गरे ओलीको प्रशंसामात्रै

“छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा” काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा

नेपाल न्यायपूर्ण र समतामूलक विश्व व्यवस्थाको पक्षपाती : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ५ कात्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले विश्व जलवायु परिवर्तनका कारण साना राष्ट्रले चुनौतीको सामना गर्नुपरेकाले पर्यावरण जोगाउन विकसित र औद्योगिक मुलुकले सहयोग उपलब्ध गराउनुपर्ने बताएका छन् ।

पार्टीभित्र कुनै विवाद छैन् : रायमाझी

काठमाडौं, ५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टीभित्र सहमति, एकता र अन्तरविरोध र छलफल भैरहने भन्दै अहिले कुनै

प्रहरीले छानी छानी फाइल खोल्न थालेपछि काँग्रेस नेताहरुमा त्रास

काठमाडौं, ५ कात्तिक । महरा प्रकरणलगत्तै नेपाली काँग्रेसका नेताहरुमाथि विगतमा लागेको मुद्दाका फाइल धमाधम खुल्न थालेका छन् । मोहम्मद अफताब आलमको १२ वर्ष अघिको ईंट्टाभट्टामा जिउँदै मान्छेलाई हालेको मुद्दाको फाइल

गायक दुर्गेश थापा प्रहरी नियन्त्रणमा

काठमाडौं, ५ कात्तिक । गायक दुर्गेश थापालाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरेको छ । गायक थापाले रिलिज गरेको पछिल्लो ’ह्यापी तिहार’ नामक गीतले लागुऔषध प्रयोगलाई प्रवर्धन

बालकुमारीमा दुर्घटना, स्कुटर चालकको घटनास्थलमै मृत्यु

काठमाडौं, ५ कात्तिक । बालकुमारीमा मालवाहक ट्रकको ठक्करबाट स्कुटर चालकको निधन भएको छ । ग्वार्कोबाट कोटेश्वरतर्फ जाँदै गरेको बाँस बोकेको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको घट्नास्थलमै मृत्यु भएको हो

कुमार पौडेल ‘हत्या’ मा प्रहरी, कर्मचारी देखि डाक्टरसम्मलाई कारबाहीको सिफारिश (सूचीसहित)

काठमाडौं, ४ कात्तिक । प्रहरीले मुठभेडका नाममा विप्लव समूहका कुमार पौडेलको हत्या गरेको निष्कर्ष निकाल्दै राष्ट्रिय मानवअधिकार आयोगले कारबाहीको सिफारिश गरेको छ । ४ कात्तिकमा आयोगले प्रेस नोटमार्फत् निष्कर्ष निकाल्दै