Logo
मुख्य खबर

सी भ्रमणमा सुरक्षा व्यवस्था उत्कृष्ट : एआईजी कार्की

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ असोज । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले चीनका राष्ट्रपति सी चिनफिङको दुईदिने भ्रमणको सुरक्षा व्यवस्थापन उत्कृष्ट भएको बताएका छन् । प्रहरी

विस्तृत पढ्नुहोस
महरा फेरी अस्पताल भर्ना

काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पूनः अस्पताल भर्ना भएका छन् । आजमात्रै उनलाई अस्पतालबाटै म्याद थपको लागि काठमाडौं

डिनलाई कालोमोसो दल्ने विजय थापा आत्मसमर्पण गर्न महाराजगञ्ज प्रहरीमा (भिडियोसहित)

काठमाडौं, २८ असोज । आफूलाई शैक्षिक अभिन्यता बताउने विजय थापाले प्रहरीसामू आत्मसर्मण गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेका थापाले उक्त

महराको तर्फबाट रमण श्रेष्ठको बहस

काठमाडौं, २८ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुशन्धानका लागि हिरासतमा राख्न म्याद थपको लागि अदालत लगिएको छ । हिरासतमा राख्न

राष्ट्रपति भण्डारी भोलि म्यानमार जाँदै, प्रतिनिधिमण्डलमा को–को छन्

काठमाडौं, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकीय भ्रमणको लागि भोलि म्यानमार जाने भएकी छिन्। राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति उरु विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणमा भोलि बुधबारदेखि कात्तिक ३

प्रधानमन्त्री ओलीले किन गरे एशियाको प्रशंसा ?

काठमाडौं, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी सम्बन्ध सुधार्दै सहकार्यमा

एनआरएन विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले भनिन्- गैरआवासीय नेपाली विश्वभर नेपालको सदभावदूत

काठमाडौं, २८ असोज । तीन दिनसम्म चल्ने नवौं गैर आवासीय नेपाली विश्व सम्मेलन मंगलबारबाट शुरु भएको छ । सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा आयोजित विशेष समारोहबीच गरेकी छिन् ।

एनआरएनको विश्व सम्मेलनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो अनुपस्थित

काठमाडौं, २८ असोज । गैर आवाशीय नेपाली संघ (एनआरएन) को विश्व सम्मेलन आजबाट शुरु भएको अधिवेशनमा संस्थापक अध्यक्ष उपेन्द्र महतो नै अनुपस्थित भए । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विहान उद्घाटन

जनकपुर विमानस्थलमा सांसदको अपाच्य हर्कत, तोडफोडमा उत्रिए

जनकपुर, २७ असोज । जनकपुर विमानस्थलमा सोमबार अनौंठो घट्ना घट्यो । सांसद नै विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरको तोडफोडमा उत्रिए । विमान निर्धारित समयभन्दा ढिला आएको भन्दै राष्ट्रिय जनता पार्टी

सत्तारुढ नेकपासँग झस्कियो अमेरिका

रिपोर्टर्स नेपाल, २७ असोज । नेपाल मामलामा अमेरिका झस्किएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट खुलेआम अमेरिकाको चर्को विरोध हुनथालेपछि अमेरिका झस्किएको हो । अमेरिकाले अगाडि सारेको इन्डो प्यासिफिक

क्याबिनेटमा सेट नै परिवर्तनको तयारी, ओली र प्रचण्ड दुई-दुई मन्त्री जोगाउने रणनीतिमा

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओली क्याबिनेटमा सेट नै परिवर्तनको तयारीमा पुगेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग आजै मन्त्रिमण्डलमा हेरफेरबारे छलफल गरेका छन् । मन्त्रिमण्डलमा

अपराधमा सांसदको संलग्नता

काठमाण्डौ । कस्तो बिडम्बना, देश र जनताको हितमा काम गर्न जनताले चुनेको प्रतिनिधि नै अपराधमा संलग्न । हो, नेता त्यसै बनिदैन । लोकप्रिय हुन सक्नुपर्छ । देश र जनताबाहेक अरु