Logo
मुख्य खबर

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, व्यवस्थापनबारे परराष्ट्र मन्त्रालयमा बृहत्त छलफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ असोज । दुई दिने राजकीय भ्रमणमा नेपाल आउने लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको तयारी र व्यवस्थापनबारे अहिले परराष्ट्र मन्त्रालयमा बृहत्त छलफल सुरु

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालका लागि ऐतिहासिक : उपसभापति गच्छदार

विराटनगर, २४ असोज : नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले चिनियाँ राष्ट्रपति सी जिन पिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग आज सङ्क्षिप्त कुरा गर्दै

बस दुर्घटनामा कम्तीमा १२ को मृत्यु

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१२ भोटसिपास्थित बडहरे चोक नजिक खोँचमा एक सवारी साधान दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोही गाउँपालिका–९को सिपाटारबाट काठमाडौँका लागि छुटेको

गोरु काटेर खाएको आरोपमा भक्तपुरमा चार जना पक्राउ, अनुशन्धान सुरु

काठमाडौं, २४ असोज । भक्तपुरमा गोरु काटेर खाएको अभियोगमा चार जना पक्राउ परेका छन् । भक्तपुर प्रहरीले उनीहरुलाई प्रमाणसहित हिजो राति प्रकाउ गरेको हो ।पक्राउ परेकाहरुका बारेमा प्रहरी अनुसन्धान भैरहेको

सिन्धुपाल्चोकमा बस दुर्घट्ना, मृत्यु हुनेको संख्या ११ पुग्यो

सिन्धुपाल्चोक, २४ असोज । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ भने ४० भन्दा बढी घाइते छन् । सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको

सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुग्यो, अझै बढ्न सक्ने

काठमाण्डौ । सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । दुर्घटनास्थलमा ५ जनाको मृत्यु भएको

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण, आइतबार सार्वजनिक विदा

काठमाडौं, २४ असोज । दुई दिने राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानको लागि आइतबार सार्वजनिक विदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो

बस दुर्घटनामा सातको मृत्यु, ५० बढी घाइते

मेलम्ची, २४ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५

चिनियाँ राष्ट्रपतिको भ्रमणको भव्य तयारी : प्रधानमन्त्री ओली

काठमाडौँ २४ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि हुन लागेको चिनियाँ राष्ट्रपति सी जिन पिङको राजकीय भ्रमण सफल बनाउन भव्य तयारी गरिएको बताएका छन् । चौँसठ्ठीऔँ प्रहरी दिवसका अवसरमा

महरामाथि पश्चिमाहरुबाट षड्यन्त्र देखे पूर्व माओवादीले

काठमाडौं, २४ असोज । महिलामाथि जर्बजस्तीको अभियोग लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराप्रति नेपाल कम्युनिष्ट पार्टीका पूर्व माओवादी नेताहरुले सहानुभूती देखाइरहेका छन् । उनीहरुले सार्वजनिक रुपमा महराको बचाऊमा बोल्न

चिनियाँ रेलका लागि नेपालले कति पैसा तिर्नुपर्छ

काठमाडौं, २४ असोज । कठिन तिब्बतको प्लेटुमा चीनले रेल कुदाइसकेको छ । हिउँ समेत फुटाउँदै चल्न सक्ने रेलको सपना तिब्बतमा पूरा भएको छ । अब चिनियाँ रेल नेपालसँग आइपुग्ने चाहना

दशैं विदा सकियो, सिंहदरबार अझैपनि सुनसान

काठमाडौं, २३ असोज । सरकारले दिएको दशैको विदा आजदेखि सकिए पनि आज दिनभर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदबार भने सुनसान देखिएको छ । सिंहदरबारमा प्रायः सबै मन्त्रालयमा चहलपहल देखिएको छैन्