Logo
मुख्य खबर

मुग्लिनमा बस दुर्घटना हुँदा ३८ घाइते, चालक पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस चितवनको मुग्लिनमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । भरतपुर

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपति शनिबार या आइतबार नेपाल आउने

काठमाडौं, २२ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार या आइतबार नेपाल भ्रमणमा आउनसक्ने बुझिएको छ । उनी १२ अक्टोबरमा भारत भ्रमण पूरा गरी नेपाल भ्रमणमा आउने गरी सरकारको उच्च

भुवन र अनमोलको दशैं टिका ग्रहणको तस्विर

काठमाडौं, २१ असोज । आज बडादशैं । देशभरि आफन्त तथा मान्यजनको हातबाट टिका लगाई र आफूभन्दा सानालाई लगाई दिएर आर्शिवाद लिने चलन छ । यो वर्षको दशैंमा नेपाली कलकारहरूले आफूभन्दा

राष्ट्रपति भण्डारी विशिस्ट महानुभावहरुलाई टीका लगाई दिनुहुँदै (फोटो फिचर )

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी विजयादशमीका दिन मङ्गलबार राष्ट्रपति निवासमा प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री

प्रधानमन्त्री ओलीको टीका

काठमाडौँ, २१ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण

राष्ट्रपतिबाट प्रधानमन्त्रीलगायत विशिष्ट महानुभावलाई टीका

काठमाडौँ, २१ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट महानुभावलाई टीका लगाएका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओली, उहाँकी धर्मपत्नी राधिका

दशैँँको टीका लगाइँदै

काठमाडौँ, २१ असोज : हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५

सवारी दुर्घटनामा एकको मृत्यु

भादगाउँ, २१ असोज  : काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा ५ ख ४३६७ नंको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको बा २४ प २७४० नंको मोटरसाइकल सूर्यविनायक नगरपालिका ८, भातेढिकुरमा ठक्कर

महरा प्रकरण सँसारभरको मिडियामा; ‘कम्युनिष्ट पार्टीको प्रतिष्ठामा आँच’

काठमाडौं, २० असोज । महिलामाथि जर्बजस्ती गरेको अभियोग लागेर निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएको र पक्राउ परेको दुवै घटनालाई अन्तर्राष्ट्रिय मिडियाले प्राथमिकताका साथ स्थान दिए । नेपाल कम्युनिष्ट पार्टीका

अर्घाखाँचीको सन्धिखर्कमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्य

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानिमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । कृष्णनगरबाट सन्धिखर्क तर्फ आउँदै गरेको लु १ ज त्रिचालिस उनानतिस नम्बरको

फुटबलको विषयमा विवाद हुँदा काभ्रेमा फायरिङ

बनेपा, २० असोज : फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ । “फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको

दशैंको शुभकामना साट्न प्रधानमन्त्री ओली झापा पुगे

काठमाडौं, २० असोज । यो वर्षको दशैंको शुभकामना आदानप्रदान गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार दमक नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागि