Logo
मुख्य खबर

दुई कम्युनिष्ट पार्टीबीचको छलफल, विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण रह्यो : उपप्रधानमन्त्री पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीबीचको छलफल विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण भएको बताएका छन् । कतिपयले चिनियाँ

विस्तृत पढ्नुहोस
आन्दोलनबाटै ओली सरकार हटाउने कांग्रेसको चेतावनी

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

संघीयताका बिरुद्ध भ्रम छर्ने काम भएको छ – मुख्यमन्त्री पोखरेल

शरद रेग्मी : तुलसीपुर ७ असोज। प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले अहिले जनतामा निराशा पैदा गर्ने कार्य भईरहेको बताएका छन् । मंगलबार तुलसीपुरमा भएको नेपाल हेभि ईक्युपमेन्ट अपरेटर

‘नागरिक सहायता कक्ष’ शुरु

काठमाडौं, ७ असोज । सरकारले यात्रुको टिकटसम्बन्धी कुनै पनि समस्या पर्दा समाधानका लागि विभिन्न स्थानमा ‘नागरिक सहायता कक्ष’ शुरु भएको छ । काठमाडौँ उपत्यकामा टिकट काउन्टर रहेका स्थानमा कक्ष शुरु

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर (तस्विरसहित)

काठमाडौं, ७ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । मंगलबार काठमाडौंको होटल म्यारिएट आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा

मुख्यमन्त्री राउतलाई सरकारबाट हटेर दखाउन गगन थापाको चूनौति

जनकपुर, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले सरकारमा बसेर संविधानको विरोध गर्नु निर्लज्जताको पराकाष्ठा भएको बताएका छन् । मङ्लवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा

वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकार प्रयत्नशील : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं, ७ असोज । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकार प्रयत्नशील रहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको आज यहाँ आयोजित

संविधान संशोधन नगरे स्वागत गर्दैनौं : राजेन्द्र महतो

काठमाडौं, ६ असोज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन हुनुपर्ने मुद्दामा आफूहरूको सङ्घर्ष जारी रहेको स्पष्ट पारेका छन् । राजपा सिरहाका अध्यक्षमण्डल सदस्य रामबहादुर महतोको

एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध छ : प्रचण्ड (सम्बोधनको पूर्णपाठ)

काठमाडौं, ६ असोज । कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिएका छन् । नेकपाको केन्द्रीय

चिनियाँ समाजलाई अनुशरण गर्न सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, ६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि भएकोले त्यसलाई अनुशरण गर्न सकिने बताएका छन् । नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट

सि जिन पिङको विचारको ओली–दाहालद्वारा खुलेर प्रशंसा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सि जिनपिङको विचारधाराबारे छलफल चलाएर नयाँ बहसको थालनी गरेकोमा खुशी व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा सोमबारबाट शुरु भएको सि जिनपिङ विचारधाराबारे

दशैँमा सुरक्षा व्यवस्था : गृहमन्त्रीमाथि चौतर्फी दबाब

काठमाण्डौ । ठूला चाडपर्वका बेला अपराधिक घटना बढ्ने गर्छन् । विशेषगरी चोरी डकैति हुने गर्दछ । दशैँका बेला हुने समस्यामध्ये काठमाण्डौ बाहिरिने यात्रुले यातायातमा पाउने सास्ती पनि उस्तै छ ।