Logo
मुख्य खबर

छ सदस्यीय टोली लिएर सभामुख महरा काजकिस्तानप्रस्थान्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ४ असोज । सभामुख कृष्णबहादुर महरा शनिबार काजकिस्तान गएका छन्। युरोसियन मुलुकका सभामुखहरू सहभागी हुने बैठकमा भाग लिन महरासहित नेपालबाट छ सदस्यीय टोली गएको छ। सेप्टेम्बर

विस्तृत पढ्नुहोस
‘सडकमा नाराबाजी गर्दैमा राजतन्त्र फर्किँदैन्’

काठमाडौं, ४ असोज । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा राजतन्त्र फर्किने सम्भावना सधैंका लागि समाप्त भएको बताएका छन् । सडकमा नाराबाजी गर्दैमा राजतन्त्र नफर्किने दाबी उनले गरे । संविधान

नेकपाका सांसदहरुलाई प्रधानमन्त्रीले आज निर्देशन दिने

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक अहिले केही बेरमा बस्दैछ। बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरमा बस्न लागेको नेकपाका सचेतक देव गुरुङले जानकारी दिए

संविधान दिवसमा शितलनिवासमा रात्रिभोज

काठमाडौं, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा आज रात्रिभोजको आयोजना गरेकी छिन् । चौथो संविधान दिवसको अवसरमा उनले विभिन्न राजनीतिक दलका नेताहरुलाई शितलनिवासमा आमन्त्रण गरेर भोजको आयोजना

प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपप्रधानमन्त्री यादवको अमेरिका यात्रा

काठमाडौं, ३ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अचानक अमेरिका उडे । देशमा डेंगुको प्रकोप बढिरहँदा स्वास्थ्यमन्त्री विदेश यात्रामा अत्याधिक जाने आउने गरेकोमा आलोचना भइरहँदा उनी फेरि अमेरिका उड्नुमा

संविधान दिवसकै दिन मधेश अलग हुने महन्थ ठाकुरको चेतावनी

काठमाडौं, ३ असोज । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक तथा सांसद महन्थ ठाकुरले समयमै संविधान संशोधन नभए मधेस अलग हुने चेतावनी दिएका छन् । सानो पाइला

Breaking News : पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटियो -WITH VIDEO

काठमाडौं, ३ असोज । पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटिएको छ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँ बम डिस्पोज गर्नको

कुमार पन्तद्धारा एनआरएनएको अध्यक्षमा उम्मेद्धवारी घोषणा (भिडियोसहित)

काठमाडौं, ३ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा वर्तमान उपाध्यक्ष कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार काठमाडौं याक एण्ड यति होटलमा पत्रकार सम्मेलन गरी उनले आफ्नो

वनमन्त्री बस्नेत न्यूयोर्क प्रस्थान

काठमाडौं, ३ असोज । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत संयुक्त राष्ट्रसङ्घको आयोजनामा हुने जलवायु कार्य्शिखर सम्मेलनमा सहभागी हुन संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको

प्रचण्डले देखेको अराजक तत्वहरु को हुन् ? प्रतिवाद गर्न निर्देशन

काठमाडौं, ३ असोज । आज असोज ३ अर्थात संविधान दिवस । देशभरि धुमधामसँग चौथो संविधान दिवस मनाउने काम भैरहेको छ । संविधान दिवसको अवसरमा देशका प्रधानमन्त्री, राष्टपति, उपराष्टपतिदेखि विभिन्न दलका

भारतले दियो नेपाललाई संविधान दिवसको शुभकामना

काठमाडौं, ३ असोज । भारतले नेपालको संविधान दिवसका अवसरमा नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना दिएको छ । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश

संविधान दिवसमा ६३४ जनालाई मानपदवी (पूर्णसुचीसहित)

काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ६ सय ३४ जनालाई मानपदवी, अङ्कार र पदकद्वारा सम्मानित गरिएको छ। यो वर्ष महाउज्ज्वल राष्ट्रदीप प्रथम श्रेणी बाट स्व