Logo
मुख्य खबर

सभामुखमा ओलीलाई नेम्वाङ नभई नहुने, प्रचण्ड मान्दै नमान्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ पौष । सभामुखमा सुवासचन्द्र नेम्वाङको पक्षमा प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अडान लिएपनि अर्का अध्यक्ष प्रचण्ड सहमत हुन

विस्तृत पढ्नुहोस
भारतले अतिक्रमण गरेको नेपाली भूमी फिर्ता ल्याउँछौं : प्रवक्ता श्रेष्ठ

काठमाडौं, १६ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताएका छन् । रत्न राज्यलक्ष्मी (आर.आर) क्याम्पस

आजदेखि ‘भिजिट नेपाल-२०२०’ सुरु (फोटोफिचर)

काठमाडौं, १६ पुष । आजदेखि ‘भिजिट नेपाल २०२०’ सुरू भएको छ । बुधबार विशेष समारोहकाबीच भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू गरिएको हो । उद्घाटन समारोहमा राष्ट्रपति विद्यादेवी

गगन थापा उत्रिए सडक सरसफाइमा

काठमाडौं, १६ पुष । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काङ्ग्रेसका युवा नेता गगन थापाको अगुवाइमा आज रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको छ । भ्रमण वर्षमा आफ्नो टोल सरसफाइ गर्न आफैँ

सरकार १५ प्रतिशतमात्रै सफल : ईतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल

‘मधेशी र पहाडीबीच द्वन्द्व सिर्जना गर्न खोजिँदैछ, सचेत होऔं’ काठमाडौं, १६ पुष । ईतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले वर्तमान सरकार ८५ प्रतिशत असफल भएको दाबी गरेको छ । उक्त पार्टीका

ओली–दाहालमाथि खनिए कांग्रेस नेता कँडेल

‘मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुन आवश्यक’ धनुषा, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको गम्भिर आरोप

ओली-मोदी टेलिफोन संवाद, मोदीलाई नेपाल भ्रमणको आग्रह

काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ । आज विहान साँढे दश बजे दुई देशबीचको सम्बन्धलाई नयाा उचाईमा पुर्याउनेबारे संवाद भएको

मन्त्री गुरुङद्धारा राष्ट्र निर्माणमा सबै समुदायलाई एकतावद्ध भएर जुटन आह्वान

काठमाडौं, १६ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै समुदायलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा

देउवालाई सिटौलाको पत्र : निर्णय सच्याउन आग्रह

पुष १५, काठमाण्डौ । शीर्ष तहमा विवाद चुलिदै गएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सिटौलाले पार्टी केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउन

भ्रमण वर्षको सबै तयारी पूरा भयो, भव्य रुपमा सफल हुन्छ : पूर्व सिईओ जोशी

काठमाडौं, १५ पुष । नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दिपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदैको यसको लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट पारे । नेपाल विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य

विदेशमा भ्रमण वर्षको प्रचारप्रसार देखिएन : पूर्वमन्त्री गिरी

काठमाडौं, १५ पुष । पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिए । तर, विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको उनको गुनासो छ । भ्रमण वर्षको

नेपाली काँग्रेसको बैठक बिहीबार

काठमाडौँ, १५ पुस : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित