Logo
मुख्य खबर

गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ४ असार । सरकारले राष्ट्रियसभामा दर्ता गरेको गुठीसम्बन्धी विधेयक फिर्ताको घोषणा गरे पनि सो विधेयक खारेजीको माग गर्दै आज माइतीघर मण्डलमा सरोकारवालाहरूले खबरदारीसभा आयोजना

विस्तृत पढ्नुहोस
सासुको पद जोगाउन देउवा ओलीप्रति नरम

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ । देउवाले ओलीको जमेर विरोध

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थानः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का

बजेट खाना, छाना र नानालाई पूरा गर्नमा केन्द्रित छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको प्रमुख आवश्यकता खाना, छाना र नानालाई पूरा गर्न सक्ने गरी बजेट ल्याएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित उद्यमशीलता विकासका लागि कर्णाली सम्मेलनमा

जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्वः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । “लोकतन्त्रका नाममा गलत संस्कार र प्रवृत्तिलाई बढावा दिन लागिएको छ । त्यो कदापि

‘समाजवाद स्थापनाको यात्रा शुरु’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित

लोकसेवा विवादको सुनुवाई बुधबार

सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको

गुठी विधेयकमा पछि हट्दा सम्भावित भयावह दुर्घटना टर्यो

काठमाडौं, ३ असार । अन्ततः गुठी विधेयकमा सरकार पछि हटेको छ । विधेयक ३ असारसम्म फिर्ता नभए आन्दोलन अनियन्त्रित भई खतरनाक अवस्था आउँछ भनी सत्तारुढ दलका सांसदहरुले प्रधानमन्त्री केपी शर्मा

देशलाई थिलथिलो बनाएको काङग्रेसले नै होः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली काङ्ग्रेसले गरेको बताउनुभएको छ । नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता

गुठी विधेयक सम्बन्धमा सरकारले चाँडै निर्णय गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभामा प्रस्तुत गुठीसम्बन्धी विधेयकका विषयमा जनप्रतिनिधिसँग छलफल गर्नुभएको छ । उहाँले आज काठमाडौंँ उपत्यकाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य तथा

शिक्षामन्त्री जाक्साको सम्मेलनमा

ललितपुर, २ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल जापानी अन्तरीक्ष अन्वेषण संस्था जाक्साले आज जापानमा आयोजना गरेको नेपालको पहिलो भू उपग्रह नेपाली स्याट–१ ले गर्ने पृथ्वी परिक्रमाको प्रत्यक्ष

प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्छः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका बारेमा गरिएको सैद्धान्तिक, राजनीतिक प्रतिबद्धता र सहमतिप्रति सबै इमान्दार हुनुपर्ने बताउनुभएको छ । शहीद रितबहादुर खड्का स्मृति प्रतिष्ठानले आज पार्टी