Logo
मुख्य खबर

लकडाउनबारे मन्त्रिपरिषद्को बैठक २ बजे बस्ने

काठमाडौँ १४ वैशाख :लकडाउनबारे निर्णय गर्न आइतबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । जारी लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक दिउसो

विस्तृत पढ्नुहोस
कोरोनाका कारण प्रदेशमा आत्तिनुपर्ने अवस्था छैन : मुख्यमन्त्री राई

भोजपुर, १४ वैशाख :मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै

माधव नेपाल प्रधानमन्त्री बन्ने लाइनमा, ओली र प्रचण्ड दुवै शर्तसहित फकाउँदै

काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद गरिहिदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको पद धरापमा परेको छ । उनलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट हट्न प्रभावशाली नेताहरुले भेटेरै भनेको

ओली हटाउने अन्तिम तयारी, नेकपा दुर्घटना नजिक

काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउने तयारी भएको छ । त्यसका लागि उनीविरुद्ध प्रभावशाली नेताहरु एकजुट भएका छन् । ओलीले

सांसद ´अपहरण´ काण्डबारे संयुक्त विद्यार्थीको माग : दोषीलाई कारबाही

वैशाख १४, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा भएको भनिएको जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव ´अपहरण´ प्रकरणमा प्रत्यक्ष जोडिएका तीन जनालाई कारकाही गर्न दबाब बढिरहेको छ । प्रतिपक्षी दल

प्रधानमन्त्री ओलीद्धारा प्रचण्ड, माधव नेपाल, वामदेव र विष्णु पौडेलसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं, १३ बैशाख । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पार्टीको अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र

क्वारेन्टाइनमा औलो संक्रमण देखियो ः स्वास्थ्य मन्त्रालय

वैशाख १३, काठमाण्डौ । क्वारेन्टाइनमा रहेका केही व्यक्तिमा औलो संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्याले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको

ओलीलाई बाबुरामले यसरी एम्बुसमा पारे

काठमाडौं, १३ वैशाख । दश वर्षे हिंसात्मक माओवादी जनयुद्धका रणनीतिकार डा. बाबुराम भट्टराईले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको खतरनाक अस्त्रलाई निस्तेज पारिदिएका छन् । आफ्नो दल विभाजनसहित ओलीले ल्याएको विधयेक

अब के गर्ने ? भन्नेबारे छलफल गर्न समाजवादीका असन्तुष्ट सांसदहरुको भेला

काठमाडौं, १३ बैशाख । समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुको गोप्य भेला भएको छ । केही दिनअघिमात्रै समाजवादी पार्टीले राजपा नेपालसँग एकता गरेको छ । असन्तुष्ट सांसदहरुले विद्रोह गर्न लागेको र छुट्टै

चार किलो चामल राहत लिन चार ठाउँमा ल्याप्चे (फोटोफिचर)

काठमाडौं, १३ बैशाख । काठमाडौं महानगरपालिकाले कोरोना लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदूरहरुलाई राहत वितरण गर्ने काम जारी राखेको छ । आज धोविधारा, बागबजार तीन ठाउँ शहिद शुक्र स्कुल, श्रेष्ठ

लकडाउनमा उत्पादन र निर्माण रोक्न हुँदैन : मुख्यमन्त्री गुरुङ

पोखरा, १३ वैशाख: गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को जोखिम हुन नदिन जारी बन्दाबन्दीका बीच उत्पादन र निर्माणलाई रोक्न नहुने बताएका छन् । प्रदेश सरकारले कोरोनाको जोखिम हुन नदिन

लकडाउन थप्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने

काठमाडौं, १३ बैशाख । यही बैशाख १५ गतेसम्म कायम गरिएको लकडाउन थप्ने वा नथप्ने भन्नेबारे भोलिको मन्त्रिपरिषदमा निर्णय हुने भएको छ । आज बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धीको उच्चस्तरीय समन्वय