Logo
मुख्य खबर

मुख्यमन्त्री राउतद्वारा प्रदर्शनीको अवलोकन

धनुषा, ७ वैशाख  : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्यपूर्व

विस्तृत पढ्नुहोस
विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पोखरा, ७ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको सहकार्यमा मजदूर तथा विपन्न वर्गलाई पु¥याउँदै आएको खाना वितरण कार्यको आज अनुगमन गरेका छन् ।

अर्थतन्त्रमा परेको प्रभाव कम गर्न ‘रिकभरी’को योजना बनाइँदैछ : मन्त्री खतिवडा

काठमाडौं, ७ बैशाख । सरकारले लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनीकरण गरी पूर्ववत् हालत ९रिकभरी० योजना बनाइरहेको स्पष्ट पारेको छ । नेपाल सरकारका प्रवक्ता एवम् अर्थमन्त्री डा युवराज खतिवडाले

म कमाउन होइन देश बनाउन आएको हुँ, बोली र व्यवहारमा प्रतिबद्ध छु : प्रधानमन्त्री ओली

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पैसा कमाउनको लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन् । उनले आफू बोली र व्यवहारमा प्रतिबद्ध व्यक्ति भएको समेत विश्वास दिलाएका छन्

लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि हो : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ वैशाख : कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई र स्थलमार्गबाट

लकडाउन फेरि लम्बिदै

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि लकडाउन लम्बिने संकेत गरेका छन् । उनले कोरोना रोकथामका लागि सरकारले कडाईका साथ कदम चाल्ने भन्दै लकडाउन लम्बिने संकेत गरेका हुन्

कोभिड–१९ बाट विश्वभर २८ नेपालीको मृत्यु, हजार जना सङ्क्रमित : एनआरएनए

काठमाडौं, ७ बैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९एनआरएनए० २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड–१९ उच्चस्तरीय समिति, स्वास्थ्य

कोभिड–१९ विरुद्ध जुट्न राजपाको अपिल

काठमाडौं, ७ बैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आफ्नो चौथो स्थापना दिवसको अवसरमा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक मतदाता तथा आम जनसमुदायलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपा

पार्टीभित्रबाट सरकारको विकल्प खोज्ने कुरा अनावश्यक हल्ला हो : माधव नेपाल (भिडियोसहित)

काठमाडौं, ७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोनाविरुद्धको लडाईमा वर्तमान सरकार संवेदनशील ढंगले अघि बढिरहेको स्पष्ट पारेका छन्

नेपालमा कोरोना भाइरसले महामारी रुप लिन नसक्ने प्रधानमन्त्री ओलीको विश्वास

काठमाडौँ ६ वैशाख: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप

लकडाउन डायरी : भृकुटीमण्डपदेखि गोदावारीको इँट भट्टासम्म पुग्दा जे देखियो (फोटोफिचर)

काठमाडौं, ६ बैशाख । आज लकडाउनको २६औं दिन हो । कोरोना भाइरस (कोभिड-१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले यही बैशाख १५ गतेसम्म लकडाउन कायम गरेको छ । नेपालमा अहिलेसम्म

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक, सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग

काठमाडौं, ६ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सत्तारूढ दलको नेतृत्व रहेका कैयौँ स्थानीय तहमा राहत वितरणमा पक्षपातपूर्ण व्यवहार भएको आरोप लगाउँदै स्थानीय तहमा सर्वदलीय अनुगमनको व्यवस्था गर्न माग