Logo
मुख्य खबर

कोरोना भाइरसः मृतक ५० हजार नाघ्यो, संक्रमित दश लाख नजिक (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २० चैत्र । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । संक्रमितको संख्या दश लाख नजिक पुगेको छ । रफ्तारमा

विस्तृत पढ्नुहोस
सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न कामनपाको आग्रह

काठमाडौं, २० चैत्र । काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय

मारवाडी सेवा समिति, नेपालले राहत वितरण जारी

काठमाडौं २० चैत्र । मारवाडी सेवा समितिले राहत वितरण जारी राखेको छ । सेवा समितिले कोरोना (कोभिड १९) बाट सिर्जित लकडाउनको अवस्थामा खानबाट बञ्चित हुँदै गएका दैनिक ज्यालादारी गरी खाने

सहकारी दिवसका सन्दर्भमा कोरोना नियन्त्रण केन्द्रको स्थापना

काठमाडौं, २० चैत्र । आज ६३ औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले

शशांकको टिप्पणी : ज्ञानेन्द्रसँग पैसा छ दिए, मसँग छैन के दिउँ ?, ओलीको विकल्प छैन्

काठमाडौं, २० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना केन्द्रयि कोषमा दुई करोड सहयोग दिएको कुरालाई आफूले ठूलो रुपमा नलिएको प्रतिक्रिया दिएका

भेन्टिलेटर र कोरोना प्रशिक्षण मेशिन थप्न मुख्यमन्त्री राउत निर्देशन

जनकपुरधाम, २० चैत : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशका लागि ५० भेन्टिलेटर र दुई थान कोरोना परीक्षण मेशिन थप्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राउतको संयोजकत्वमा गठित

उपचार नगर्ने अस्पताललाई कारवाही हुन्छ : मुख्यमन्त्री पौडेल

हेटौँडा, २० चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न बहानामा बिरामीको उपचार नगर्ने अस्पताललाई अनुसन्धान गरेर कारवाही गरिने बताएका छन् । उनले आज एक सन्देश जारी गर्दै अस्पताललाई केवल

कोरोनाको परीक्षण आजदेखि हेटौंडाबाटै सुरु हुने : मुख्यमन्त्री पौडेल

हेटौंडा, २० चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि प्रदेश राजधानी हेटौंडाबाटै कोरोना भाइरसको परीक्षण गरिने बताएका छन् । आज सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले हेटौंडामा रहेको किटजन्य रोग

सहकारी दिवसका अवसरमा मन्त्री अर्यालद्वारा शुभकामना

काठमाडौँ, २० चैत  : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा भेदन गर्न सहयोग पुग्ने बताएकी छिन् । त्रिसठठ्ीऔँ राष्ट्रिय

‘नेश्नल मेडिकल कलेज वीरगन्जमाथि कोरोना नभएको विरामीलाई कोरोना भनेर उपचार नगर्दा ज्यान गएको आरोप’

सांसद यादव भन्छन्-“राज्यले यो मेडिकल कलेज कब्जा गर्नुपर्छ” काठमाडौं, २० चैत्र । पर्साको वीरगन्जमा रहेको नेश्नल मेडिकल कलेजमाथि बाराको एक जना २५ वर्षीय युवाको अनाहकै ज्यान लिएको गम्भिर आरोप लागेको

चट्याङबाट धादिङ र रुकुमपश्चिममा दुईको मृत्यु

काठमाडौं, २० चैत्र । उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको मृत्यु भएको छ भने तीन घइते भएका छन् । मृत्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह

उच्चस्तरीय समन्वय समितिको बैठक बस्दै, मेडिकल सामग्री खरिदमा भएको भ्रष्टाचारबारे छलफल हुने

काठमाडौं, २० चैत्र । कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक आज बस्दैछ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको उक्त समितिको बैठकमा लकडाउनको प्रभावकारी कार्यान्वयन,