Logo
मुख्य खबर

महाधिवेशन छोडेर राजपा किन जाँदैछ आन्दोलनमा ? रेशम चौधरीका लागि !

चैत २८, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ । आन्तरिक विवादका कारण महाधिवेशन निधारित मितिमा नहुने

विस्तृत पढ्नुहोस
दूरसञ्चार प्राधिकरणद्वारा पब्जी खेलमाथि प्रतिबन्ध

काठमाडौं,२८ चैत । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको बताए

चार वर्षमा माडीको कायापलट हुनेछ : प्रचण्ड

चितवन, २८ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चार वर्षमा माडीको कायापलट हुने बताउनु भएको छ । माडीमा बुधबार आयोजित माडी क्याम्पसको प्रथम

एक प्रतिशतले गरीबी घट्छः मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २८ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वार्षिक एक प्रतिशतले गरीबी घटाइने बताउनुभएको छ । आउँदो वैशाख ४ गतेसम्म आयोजना गरिएको दोलालघाट भुम्लु बृहत् पर्यटन मेला तथा

नागरिकको हकको संरक्षण गर्न परिपत्र गरिएको होः गृहमन्त्री थापा

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले नेपालको संविधान र सर्वोच्च अदालतको आदेशका आधारमा जन्मसिद्ध नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको

कर्मचारी समायोजन त्रुटीपूर्ण ! मन्त्री र कर्मचारीबीचको लडाई कहाँ पुग्ला ?

चैत २७, काठमाण्डौ । सरकारले यही चैतको १५ गते सम्म सवै कर्मचारीे समायोजन गरीसकेको दावी ग¥यो । तर समायोजन पछि कर्मचारी कार्यस्थलमा नखटीदै समस्यै समस्या देखिएको छ । समायोजनमा जान

विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्छ: प्रम ओली

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको नेपाल भ्रमण वर्ष २०२०

‘पीएम नरेन्द्र मोदी’प्रदशर्न गर्न प्रतिबन्ध

नयाँ दिल्ली, २७ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधरित चलचित्र “पीएम नरेन्द्र मोदी” प्रदर्शन गर्न तत्कालका लागि रोक लगाइएको छ । सत्ता र शक्तिको दुरुपयोग गर्दै निर्वाचनको पूर्वसन्ध्यामा

पार्टीलाई‘नम्बर वान’बनाएर अघि बढ्छुः सभापति देउवा

बनेपा, २७ चैत । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र एकता खोज्नेहरुले व्यवहारमा पनि एकता प्रदर्शन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ को नौबिसेमा नेपाली

राजपाले शुक्रबार देशभर प्रदर्शन गर्ने

काठमाडौं, २५ चैत । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले शुक्रबार देशभर शक्ति प्रशर्दन गर्ने भएको छ। सरकारलाई दबाब दिने उद्देश्यले राजपाले देशभर प्रदर्शन गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको

विष्णु पौडेलले मुख खोले : जग्गा विवादमा संलग्नता छैन

काठमाडौँ, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले आफू र आफ्नो परिवारका सदस्यका नाममा गैरकानूनी जग्गा हिनामिनामा संलग्नता नरहेको जनाएका छन् । महासचिव पौडेलले आज विज्ञप्ति

‘मिल्क होली डे’ समाप्त पारिने

विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होली डे’ समाप्त गर्ने योजनाका साथ अघि बढिरहेको बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा