सर्लाही, ८ चैत्र । सर्लाहीमा आज भएको बेग्लाबेग्लै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुईको सवारी दुर्घटनामा र एकजनालाई करेन्ट लागेर मृत्यु भएको हो
कञ्चनपुर, ८ चैत : भीमदत्त नगरपालिकाले कोरोना सङ्क्रमण (कोभिड १९) को जोखिमलाई दृष्टिगत गर्दै पश्चिमी सीमा नाका गड्डाचौकीलाई केही दिन बन्द गर्न सङ्घ सरकारसित अनुरोध गरेको छ । नगर कार्यपालिकाको
चैत ८, काठमाण्डौ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपाल भित्रिने डरले उपत्यका छाडेर घर फर्कनेको संख्या दैनिक बढ्दो छ । सरकारले सोमबारबाट लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने
काठमाडौं, ८ चैत्र । कोरोना भाइरसको त्रासले शेयर बजारसमेत प्रभावित भएको छ । सोही कारण नेप्सेमा चरम उतारचढावसमेत देखा परेका छन् । यस साता लगानीकर्तामा पनि एक प्रकारको नकारात्मक अवस्था
काठमाडौँ, ८ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण कक्षको अनुगमन गरेका छन् । विमानस्थलमा कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी राखिएको स्वास्थ्य
गौर, ८ चैत : नेत्रविक्रम चन्द समूहका रौतहट जिल्ला इन्चार्जसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ठेगाना यकिन नभएका जिल्ला इन्चार्ज सङ्केत भनिने कुमार राई र जिल्ला सदस्य जगत्
काठमाडौँ, ८ चैत : नेपाल र पाकिस्तानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको छ । यसै अवसरमा दुवै देशका परराष्ट्रमन्त्रीले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन् । सन्देशमा
काठमाडौं, ८ चैत्र । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट बजार अनुगमन गर्न आफैं फिल्डमा उत्रिने भएका छन् । आज शनिबारको दिनपनि उनले मन्त्रालयमा सरोकारवालाहरुसँग छलफल गरेर कोरोनाको त्रासका
एजेन्सी, ८ चैत्र । अहिले विश्वभर कोरोना भाइरसका कारण मानिसहरु आतंकित पारेको छ । विश्वका थोरैमात्र देश कोरोना भाइरसको संक्रमण नदेखिएमा परेका छन् । चीनमा सन् २०१९ को डिसेम्बरमा देखिएको
काठमाडौं, ८ चैत्र । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न प्रधानमन्त्री केपी शर्मा ओलीले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी तथा प्रशंसा
हेटौँडा, ८ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् ।
काठमाडौं, ७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट विश्वभर साँढे दश हजार मानिसको मृत्यु भइसकेको छ । आज समेत थपिएको मृतकको संख्यासहित हालसम्म १०५४० मानिसको मृत्यु भएको हो । विश्वभर दुई