Logo
मुख्य खबर

समृद्ध नेपाल र सुखी नेपाली’को नाराले सार्थकता पाउनेछ: उपप्रधानमन्त्री

सोलुखुम्बु, २ चैत । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यक कानून बनेपछि ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नाराले सार्थकता पाउने बताउनुभएको छ । थुलुङदूधकोशी

विस्तृत पढ्नुहोस
न्यूजिल्यान्ड हमला राष्ट्रपतिद्वारा समवेदना

काठमाडौँ, २ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यूजिल्याण्डको क्राइष्ट चर्चस्थित मस्जिदमा भएको नृशंस हत्याको घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले उक्त अमानवीय, बर्बर र आतङ्ककारी क्रियाकलापको भत्र्सना गर्नुभएको

‘अनुशासनले सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने’

ललितपुर, २ चैत । प्रदेश ३ नं का प्रमुख अनुराधा कोइरालाले हरेक समुदायमा नयाँ कामको थालनी हुनुले देश विकासमा आधार निर्माण गर्न सहयोग पुगेको बताउनुभएको छ । महालक्ष्मी नगरपालिका–९ सिस्नेरीस्थित

विराटनगरबाट १४ क्षेत्रमा हवाई उडान सञ्चालन गरिने

विराटनगर, १ चैत : प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिशप्रसाद कुसियतले विराटनगरबाट प्रदेशमा रहेका १४ विमानस्थलमा हवाई उडान सञ्चालन गर्न पहल शुरु भएको बताउनुभएको छ ।

रेल्वेको प्रगतिबारे निरीक्षण

धनुषा, २ चैत : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गर्नुभएको छ

दश वर्षमा सबैभन्दा बढी मुद्दा फछ्र्योट

काठमाडौँ, २ चैत : महान्यायाधिवक्ताको कार्यालयबाट आर्थिक वर्ष २०७४/७५ मा विगत दश वर्षको तुलनामा सबैभन्दा बढी मुद्दा फछ्र्योट भएको छ । दश वर्षको तुलनामा आव २०७४/७५ मा सरकार वादी मुद्दा,

भ्रष्टाचारीलाई एकएक गरी कारबाही गर्नुपर्छ : चित्रबहादुर केसी (भिडियोसहित)

चैत २, काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको अवस्था ठिक नभएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले आफूहरुले

निरन्तर अनुगमन गर्नुस्ः मन्त्री यादव

काठमाडौँ, १ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निरन्तर बजार अनुमगन गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण

नागरिक अधिकारवादीलाई एकोहोरो कुरा नबुझ्न आग्रह

काठमाडौँ, १ चैत । उपप्रधानमन्त्री ईश्वर पोखरेलले लुटतन्त्र, अराजकता, आतङ्ककारी र विखण्डनकारी गतिविधिबाट देशलाई अप्ठ्यारो पार्ने सपना कसैले देखेको भए सरकार टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट

राष्ट्रपति आज स्वदेश फर्कँदै

काठमाण्डौ,१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिएर आव स्वदेश फर्कने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रपति

राष्ट्रियसभा नियमावली पारित

काठमाडौँ, ३० फागुन । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रियसभा ९पहिलो संशोधन० नियमावली २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सभापति परशुराम मेघी गुरुङले सो त्यससम्बन्धी

प्रदेशलाई मिर्गौला रोग उपचारको केन्द्र बनाउँछौँ ः मुख्यमन्त्री पोखरेल

दाङ, ३० फागुन । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मानिसको सुःखमय जीवनशैलीका कारण मिर्गौला रोगीको सङ्ख्या बढ्दै गएको बताउनुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा आज