Logo
मुख्य खबर

नेकपा सचिवालय बैठक सुरु, माधव नेपाल अनुपस्थित्

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ५ चैत्र । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको र

विस्तृत पढ्नुहोस
यी मुलुकहरुबाट आउने यात्रुलाई रोक, कोरोनाले बढी प्रभावित चीनसँग यात्रा खुल्ला

काठमाडौं, ५ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशबाट यात्रा गर्नेलाई अबको डेढ महिना रोक लगाउने भएको छ । यात्रा बन्देज गरिएका देशहरुमा युरोपका सबै मुलुकहरु, पश्चिम

२५ जनाभन्दा बढी जम्मा हुन बन्देज, हलदेखि खेलस्थानसम्म बन्द

काठमाडौं, ५ चैत्र । सरकारले बढी मानिसको जमघट हुने सिनेमाहल देखि खेलस्थलसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको जोखिमबाट बच्न २०७७ वैशाख १७ गतेसम्म लागू हुने गरी सार्वजनिक

देउवालाई टक्कर दिँदै शेखर, १४औं महाधिवेशनमा सभापति लड्ने घोषणा

काठमाडौं, ५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औं महाधिवेशनमा आफू सभापतिमा उठ्ने घोषणा गरेका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुरा गर्दै

नेकपा सचिवालय बैठकमा आज यी विषयमा छलफल हुँदै

काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक अहिले केही बेरमा बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भएर बालुवाटार फर्केपछि पहिलो पटक सचिवालय बैठक

सरकारले तत्काल शैक्षिक संस्था बन्द नगरे भयावय स्थिति आउँछ : सिम्खडा

‘सम्भावित जोखिमबाट बच्न स्थानीय तहले क्वारेन्टाईनको व्यवस्था गर्नुपर्छ’ काठमाडौं, ५ चैत्र । सामाजिक अभियन्ता तथा चर्चित कलाकार श्रीकृष्ण सिम्खडाले तत्काल देशभरिका शैक्षिक संस्थाहरु बन्द गर्नुपर्ने माग गरेका छन् । आफूले

माधव नेपालको प्रश्न : सचिवालयको निर्णय कार्यान्वयन नहुने भन्ने हुन्छ ?

कपिलवस्तु, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मतीमा गरिएको सुनाउँदै उक्त निर्ण

राजपाको अध्यक्ष मण्डलको संयोजकमा भण्डारी

काठमाडौँ, ५ चैत : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरत्सिंह भण्डारीले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष मण्डलको मङ्गलबार भएको बैठकको निर्णयअनुरुप भण्डारीले राजपाको नेतृत्व लिएका छन्। राजपाको

नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा स्थगित्

काठमाडौं, ५ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र २८ र २९ गते हुने भनिएको ५४औं साधारण सभा केही समयको लागि स्थगित् भएको छ । विश्वव्यापी रुपमा कोरोनाको महामारी

कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने

एजेन्सी, ५ चैत्र । विश्वभर महामारी बनेको कोरोना भाइरसबाट डेढ करोडको मृत्यु हुनसक्ने अनुमान गरिएको छ । विश्वको आर्थिक क्षेत्रमा २० खर्ब ४० करोड डलर नोक्शान हुने प्रक्षेपण गरिएको छ

कालोबजारी रोक्न सांसद बस्नेतको आग्रह

भक्तपुर, ५ चैत : प्रतिनिधिसभा सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले तत्काल कालोबजारी रोक्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । विश्वमा कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको बेलामा नेपालमा बढ्दो त्रासको मौका

नेकपा सचिवालय बैठक अपरान्ह बस्ने

काठमाडौं, ५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा कोरोना भाइरसको जोखिम, नेकपाले चाल्ने भावी कदमलगायतका विषयमा छलफल हुने बुझिएको छ ।