Logo
मुख्य खबर

सरकारविरुद्ध नलाग्न ओलीको राजपालाई चेतावनी

रौतहट, २५ फागुन । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले राजपा, नेपाललाई सरकारविरुद्ध नलाग्न चेतावनी दिएका छन्। आफ्नो पार्टी नेकपा प्रदेश २ कमिटीको आयोजनामा

विस्तृत पढ्नुहोस
ओली–प्रचण्ड मधेश झरे, रौतहटमा संयुक्त सम्बोधन

काठमाडौं, २५ फागुन । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल २ नम्बर प्रदेशमा पुगेका छन् । उनीहरुले रौतहटको गरुडामा संयुक्त रुपमा सम्बोधन गर्दैछन् ।

स्वाभिमानयात्रा सरकार विरुद्ध होइनः थापा

राँझा, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभइ हिन्दू राष्ट्रको पुनःस्थापना,राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य र रोजगारीका लागि दबाब

महिला आरक्षण र समानताको नीति राज्यले अवलम्बन गर्नुपर्छः राष्ट्रपति

काठमाडौँ, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला र पुरुषबीचको लैङ्गिक समानताका लागि महिलालाई आरक्षणका साथमा समानताको नीति राज्यले अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

नागरिकमाथि हुने अपराधसह्य हुदैनः मन्त्री ज्ञवाली

तम्घास, २४ फागुन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कुनै पनि राजनीतिको आवरणमा निर्दोश नागरिकमाथि हुने अपराध सरकारको लागि सह्य नहुने बताउनुभएको छ । विप्लव समूहले अवैध ढङ्गबाट हातहतियार जम्मा गरेर त्यसमार्फत

संविधानले अनुमति नदिने काम हुन नदिने : रक्षामन्त्री पोखरेल

विराटनगर, २४ फागुन :  उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उहाँले अदालतको फैसला

कार्यकाल लम्ब्याउने पक्षमा छैनः सभापति देउवा

विराटनगर, २३ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी

कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गतेको लागि बोलाएको छ । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने

प्रहरीको गोलीबाट विप्लवका कार्यकर्ता घाइते

तौलिहवा, २३ फागुन । प्रहरीको गोली प्रहारबाट कपिलवस्तुको शिवराज नगरपालिका–९ तुरुन्तपुरमा नेत्रविक्रम चन्द नेतृत्वको माओवादी कार्यकर्ता दुर्गाबहादुर रोका घाइते भएका छन् । आज बिहान रोकाको शिवराज नगरपालिका–९ तुरुन्तपुरस्थित घरमा प्रहरीले

राष्ट्रपतिद्वारा लिफ्ट उद्घाटन

पोखरा, २३ फागुन ।राष्ट्रपति विद्यादेवी भण्डारीले पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको आज एक समारोह बीच उद्घाटन गर्नुभएको छ । मन्दिरमा दर्शनार्थ आउने ज्येष्ठ नागरिक एवं शारीरिक रुपमा असक्त सर्वसाधारणको

रेशमलाई जन्मकैदपछि मृतक इन्सपेक्टर विष्टका छोरा छोरीले के भने ?

फागुन २३, काठमाण्डौ । राजनीतिक बलमा लामो समय उल्झनमा राखिएको टिकापुर घटनाका दोषिलाई कारबाही गर्ने विषयले प्रारम्भिक चरण पार गरेसँगै पिडितले आफु माथि न्याय भएको अनुभुति गरेका छन् । ट

सांस्कृतिक विविधता नेपालको पहिचान:प्रम ओली

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख