Logo
मुख्य खबर

नेविसङ्घका नेतालाई फौजदारी मुद्दा, काङ्ग्रेसद्धारा धोर आपक्ति

काठमाडौँ,२३ माघ । नेपाली काङ्ग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका नेताहरुलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रुपमा लिएको जनाएकोे छ

विस्तृत पढ्नुहोस
‘मुना’ का संस्थापक प्रधानसम्पादक सम्मानित

काठमाडौँ,२३ माघ । गोरखापत्र संस्थानले वरिष्ठ पत्रकार तथा ‘मुना’ मासिक बालपत्रिकाका संस्थापक प्रधान सम्पादक गोकुलप्रसाद पोखरेललाई सम्मान गरेको छ । संस्थानको सहप्रकाशन मुनाको २९ औँ वार्षिकोत्सवमा यहाँ आज आयोजित कार्यक्रममा

स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउनुहोस्

काठमाडौँ,२३ माघ । प्रमुख निर्वाचन आयोगलाई संवैधानिक निकायको स्वायत्ततामा असर तुल्याउने ढङ्गबाट कानून नबनाउन सरकार र संसदीय समितिलाई सुझाव दिएको छ । कानून, न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा

शिक्षा तथा स्वास्थ्य समितिद्धारा उपसमिति गठन

काठमाडौँ,२३ माघ । सङ्घीय संसदअन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएका समस्या अध्ययन गरी सुझाव दिन एक उपसमिति गठन गर्ने निर्णय गरेको छ । समितिका सभापति जयपुरी

यूएईबाट सुन पठाउने खड्का समातिए

काठमाडौं, ११ माघ। ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपित यूएईमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरि खड्का भन्ने हरिशरण खड्का छन् । उनलाई केही दिनअघि यूएईमा प्रहरीले पक्राउ गरेको

हजयात्री दोब्बर बनाउने प्रयास छः गृहमन्त्री थापा

काठमाडौँ,२२ माघ । गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताउनुभएको छ ।विगतमा एक हजार २०० यात्री हज गर्न मक्का गएको

जनताप्रेमी सरकारः मन्त्री बाँस्कोटा

काभ्रे,१ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार जनता र देशप्रति जिम्मेवार भएको बताउनुभएको छ । महाभारत गाउँपालिका–५ चारकिल्लास्थित ग्रामोन्नति माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन तथा निर्माणार्थ दुई

कृषि जनताको जीवनस्तर उठाउने माध्यम

रुपन्देही,२१ माघ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले समाज रुपान्तरणका लागि कृषिलाई समाजसँग जोड्नुपर्ने बताउनुभएको छ ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ र बुटवल उद्योग

सरकार समृद्धिको बाटोमा हिँड्न सकेनः नेता पौडेल

दमौली, २१ माघ ९रासस० ः नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार समृद्धिको बाटोमा हिड्न नसकेको आरोप लगाउनुभएको छ । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध सभामा वरिष्ठ

मन्त्रीद्धारा मालपोल कार्यालयमा छड्के

काठमाडौँ,२१ माघ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले मालपोल कार्यालय चाबहिलमा अनलाइन प्रणालीमा उत्पन्न हुने प्राविधिक गडबडी सुधार्न निर्देशन दिनुभएको छ । सुरक्षाकर्मीबिना मालपोल कार्यालयको छड्के जाँच

मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउँछन्ः पूर्वप्रधानमन्त्री डा भट्टराई

खोटाङ,२१ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मध्यपहाडी लोकमार्गका जग्गाधनीले मुआब्जा पाउने बताएका छन ।‘असल राजनीति र समावेशी विकासका लागि जन संवाद’ अभियानका क्रममा

चितवनमा काँग्रेसको शक्ति प्रर्दशन

चितवन, २१माघ । चितवनमा नेपाली काँग्रेसले शक्ति प्रर्दशन गरेको छ । पार्टीको केन्द्रिय कार्यक्रम अनुसार नेपाली काँग्रेसले चितवनमा पनि शक्ति प्रर्दशन गरेको हो । चौविसकोठीबाट शुरु भएको विरोध ¥याली पुल्चोक