Logo
मुख्य खबर

वाइडबडी घोटालाः दोषीलाई कारवाही गर्न समितिको अख्तियारलाई निर्देशन

काठमाडौं, २३ पुस । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरीद प्रकरणमा संलग्न दोषीमाथि अनुसन्धान गरी कानूनी कारवाही गर्न सरकार

विस्तृत पढ्नुहोस
जोशीलाई जिम्मेवारी मुक्त गर्ने कार्यप्रति बारको ध्यानाकर्षण

काठमाडौं २३ पुस ।, नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायाधीश दीपकराज जोशीलाई वरिष्ठताबाट हटाउने, न्यायपरिषद् सदस्यबाट अलग्याउने र संवैधानिक परिषद्बाट हटाउने कार्य गरेको भन्दै यस कार्य प्रति गम्भीर ध्यानाकर्षण

परराष्ट्र नीतिको निर्माणका लागि राष्ट्रिय संवाद आवश्यक

काठमाडौँ,२२ पुस । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आम सहमतिमा मुलुकको परराष्ट्र नीतिको निर्माण गर्न राष्ट्रिय संवाद गर्नु आवश्यक रहेको बताउनुभएको छ । आफ्नो कार्यकालको दश महीनाको समीक्षा गर्दै मन्त्री ज्ञवालीले उत्तराधिकारीका

आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको छः प्रम

काठमाडौँ,२२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चौतर्फी आक्रमणका बीच पनि चालू आर्थिक वर्षको पाँच महीनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री

शिक्षामा लगानी बढाउन आवश्यकः उपसभामुख तुम्बाहाङ्फे

काठमाडौँ,२२ पुस । उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई पूरा गर्न शिक्षामा जोड दिनुपर्ने बताईन।मोरङको बेलबारी नगरपालिका–३ स्थित भगवती माध्यमिक विद्यालयको ५५औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधनको क्रममा उनले

सामाजिक न्यायसहितको आर्थिक विकासः मन्त्री बाँस्कोटा

काठमाडौँ,२१ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल कुरियर सेवा सङ्घको २४औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन

आम जनताको मन जित्न सक्नुपर्छः पूर्वराष्ट्रपति

काठमाडौँ,२१ पुस । पूर्वराष्ट्रपति डा रामवरण यादवले क्रान्ति नायक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नाममा सञ्चालित अस्पतालले सर्वोत्कृष्ट स्वास्थ्य सेवा प्रधान गरी आम जनताको मन जित्न सक्नुपर्ने बताउनुभएको छ

जनताले देउवाको बिकल्प खोजेका छनः महामन्त्री डा कोइराला

चितवन,२१ पुस । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले जनताले पार्टीको नेतृत्वमा परिवर्तन खोजेको बताउनुभएको छ ।नेपाली काङ्ग्रेस रत्ननगर नगरसमितिले आज रत्ननगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा बोल्दै

नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके देशको आर्थिक विकास

काठमाडौँ,२१ पुस । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नसके मात्र देशको आर्थिक विकास हुने बताउनुभएको छ । नेपाली कपडा तथा जुत्ता उत्पादनको प्रदर्शन कक्ष ९गोरखा ट्वीड० को

सरकार अनवरत रूपमा विकास मार्गमाः प्रधानमन्त्री

काठमाडौँ,२० पुस ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले अनवरत रूपमा विकासमा जुटेको बताउनुभएको छ ।इलाम सदरमुकाममा आज आयोजित ‘लगानी सम्मेलन’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले सरकारले कृषि, यातायात, औद्योगीकरणलगायतको क्षेत्रमा तीव्रताका

अनुदान उपचार खर्च पाँच लाखः अध्यक्ष दाहाल

भक्तपुर,२० पुस।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपन्नको उपचारका लागि सरकारले दिँदै आएको रु एक लाख रकम वृद्धि गरी रु पाँच लाख पु¥याउने बताउनुभएको छ

‘माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ’

काठमाडौँ,२० पुस । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताउनुभएको भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका सचिवालय