Logo
मुख्य खबर

नेकपा बैठकः पुस मसान्तसम्म साङ्गठनिक एकता पूरा गरिने

काठमाडौँ,१२ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको साङ्गठनिक एकतालाई यही पुस मसान्तसम्म पूरा गर्ने प्रस्ताव गरिएको छ । आज पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकमा

विस्तृत पढ्नुहोस
वार्ता टोलीको भूमिका महत्वपूर्ण : गृहमन्त्री थापा

काठमाडौँ, १२ पुस । गृहमन्त्री रामबहादुर थापाले पूर्वमन्त्री सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित अधिकार सम्पन्न राजनीतिक वार्ता टोलीले शान्ति र स्थिरता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभएको छ ।

विपद् व्यवस्थापनमा प्रभावकारी काम हुनेः मुख्यमन्त्री राई

विराटनगर, १२ पुस ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा विपद् व्यवस्थापनका काम प्रभावकारी र नमूना ढङ्गले सञ्चालन गर्ने बताउनु भएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी आज

धरहरामा इतिहास झल्कन्छ,आधुनिकता टल्कन्छ: प्रधानमन्त्री ओली

काठमाडौँ,१२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा प्रधानमन्त्री ओलीले देशमा

धर्मका बारेमा काङ्ग्रेसको धारणा स्पष्ट छ: सिटौला

काठमाडौँ,१२ पुस । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काङ्ग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताएका छन। सञ्चारकर्मीसँगको अन्तरक्रिया गर्दै उनले भने, “हाम्रै

निर्माण कार्य समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन

काठमाडौँ,११ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जोगवनी रानीदेखि धरानसम्म निर्माण हुने छ लेनको सडक समयमै सम्पन्न गर्न निर्देशन दिएका छन ।भौतिक पूर्वाधार विकास मन्त्रालयको संयोजनमा आयोजित

उत्पादन बिना आर्थिक समृद्धि सम्भव छैन्ः मुख्यमन्त्री शाही

काठमाडौँ,११ पुस । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक समृद्धिका लागि उत्पादनको योजना बनाउन आवश्यक रहेको बताएका छन।रुकुम पश्चिमको चौरजहारी नगरपालिकाद्वारा आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले समृद्धिका लागि प्रत्येक स्थानीय तहले उत्पादनको

जैविक विविधताको संरक्षण नगरे मानव अस्तित्वमा नै खतरा : राष्ट्रपति भण्डारी

चितवन, ११ पुस / राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको असरबाट जैविक विविधताको संरक्षण गर्न नसके मानव अस्तित्वमा नै खतरा उत्पन्न हुन सक्ने बताउनु भएको छ । १५ औँ चितवन हात्ती

‘निर्वाचनलाई स्वच्छ तुल्याउन सुधारको खाँचो’

काठमाडौँ, ११ पुस । निर्वाचनमा जनताको पहँुच बढाउन र विश्वासयोग्य बढाउन विगतको अनुभवबाट निर्वाचन प्रणाली र प्रक्रियामा केही सुधारको आवश्यकता औँल्याइएको छ । निर्वाचन विवाद निरुपण कार्यविधिका बारेमा परामर्श गरी

सङ्घीय संसदको हिउँदे अधिवेशन शुरु

काठमाडौँ, ११ पुस  । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को तेस्रो अधिवेशन आजदेखि शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजे शुरु भएको सङ्घीय संसद्को हिउँदे अधिवेशनको पहिलो

दिगम्बरको दाबी : ‘म चर्चित व्यक्ति हुँ, विवादित होईन्’

काठमाडौं, ११ पुस । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफूलाई पदको लोभ नभएकोले सरकारलाई असजिलो बनाएर आफु पदमा नबस्ने स्पष्ट पारेका छन् । उनले भने,‘मलाई कुनै पदको लोभ छैन

अब एकीकृत रुपमा सार्वजनिक ऋण व्यवस्थापन

काठमाडौँ,११ पुस । एकीकृत रुपमा सार्वजनिक ऋण व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय स्थापना गरेको छ । अर्थमन्त्रालय मातहत रहने भए पनि स्वायत्त संस्थाको रुपमा आज काठमाडौँको पुतलीसडकमा