Logo
मुख्य खबर

प्रजिअलाई प्रदेश मातहत राख्न नसकिनेः मन्त्री बस्नेत

काठमाडौँ,११ पुस । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले संवैधानिक बाध्यताका कारण प्रमुख जिल्ला अधिकारीलाई प्रदेश मातहत राख्न नसकिने बताएका छन । गृह जिल्ला जाजरकोट जाने

विस्तृत पढ्नुहोस
कालीकोट आगलागीः पीडितलाई राज्यको प्रत्याभूति दिलाउन आग्रह

काठमाडौँ,१० पुस । सभामुख कृष्णबहादुर महराले कालीकोट पलाता गाउँपालिका–१ खाडा गाउँमा आगलागीमा परी घाइते भएका नागरिकहरुलाई स्वास्थ्योपचारको उचित व्यवस्था गर्न र उचित क्षतिपूर्ति दिलाई राज्यको प्रत्याभूति दिलाउन सङ्घ तथा प्रदेश

अनुसन्धान गर्दा प्रश्न नउठ्ने गरी गर्नुपर्छः गृहमन्त्री थापा

काठमाडौँ,१० पुस । गृहमन्त्री रामबहादुर थापाले सरकारी वकिलले अपराध अनुसन्धान र अभियोजन गर्दा प्रश्न उठ्न नदिने गरी काम गर्नुपर्ने बताएका छन । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको सरकारी वकिलको दोस्रो राष्ट्रिय

देश गरीब भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिन्छः अध्यक्ष दाहाल

काठमाडौँ,१० पुष । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश गरीब र पछौटे भएपछि अन्तर्राष्ट्रियस्तरमा हेपिने बताएका छन । भरतपुर महानगरपालिका–२७ मा रहेको जानकी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको

सरकारलाई कसैको रोकतोक छैन: नेता पौडेल

काठमाडौँ,१० पुस । नेपाल काङ्गे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताउनुभएको छ ।अरनिको मिडिया नेटवर्कद्वारा सञ्चालित रेडियो अरनिको र अरनिको खबर डटकम अनलाइनको आज बनेपामा शुभारम्भ

जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुन्न : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य नहुने बताउनुभएको छ । बनेपा इसाई समितिद्वारा आज यहाँ आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले

इतिहासकै शक्तिशाली सरकारसँग जनताको ठूलो अपेक्षा छः प्रवक्ता श्रेष्ठ

काठमाडौँ,१० पुस । नेपाल कम्युनिष्ट पार्टीनेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताएका छन । पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरामा

राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन : प्रचण्ड

चितवन, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

उप-राष्ट्रपति पुनद्धारा शुभकामना

काठमाडौँ, १० पुस । उपराष्ट्रपति नन्दबहादुर पुनले इसाइ धर्मावलम्बीको महान् पर्व क्रिसमस डेको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाइ धर्मावलम्बी नेपाली दिदी–बहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि सु–स्वास्थ्य,

विकासका लागि स्थानीय अग्रसर हुनुपर्छः मुख्यमन्त्री गुरुङ

काठमाडौँ,९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि स्थानीय आफै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।तनहुँ उद्योग वाणिज्य सङ्घ दुलेगौँडा बजार एकाइको आयोजनामा आजदेखि शुरु भएको प्रथम शुक्लागण्डकी

उपचार खर्च वितरणप्रति पूर्वमन्त्री थापाको विरोध

काठमाडौँ,९ पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगनकुमार थापाले जनस्वास्थ्य विधेयक, २०७५ जारी भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च वितरण गरेकामा विरोध जनाउनुभएको छ । सो विधेयकमा

राष्ट्रपतिसमक्ष अख्तियारको वार्षिक प्रतिवेदन पेस

काठमाडौं, ९ पुस । अख्तियार दुरुप्रयोग अनुुसन्धान आयोगले आफ्नो २८औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले